
काठमाण्डौ – सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।
एमसीसीबारे निर्णायक छलफलका लागी प्रधानमन्त्री निवास बालुवाटारमा बसको गठबन्धनको बैठक दुई घण्टा बसेर विना निष्कर्ष सकिएको हो । बैठकभर एमसीसीका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
भोलि ९ बजे फेरि बैठक बस्नै गरि आजकाे बैठक सकिएकाे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar