
काठमाण्डौ – बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।
आज बुधबार, जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएसँगै आरोपित सांसद बानियाँलाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए।
प्रतिनिधि सभा सदस्य बानियाँले नेपालगञ्जको होटलमा तिर्नुपर्ने २५ लाख रुपैयाँ लिन बोलाइ बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar