• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २०, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्रीको भारत भ्रमणमा के-के भए सम्झौता

८ घण्टा अघि
२

दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ

९ घण्टा अघि
३

नाफाकाे कपास विकास समितिमा सरकारकै कुदृष्टि- किसान चिन्तित

९ घण्टा अघि
४

कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी

९ घण्टा अघि
५

कति कमाउँदा कति कर तिर्ने?

१० घण्टा अघि
६

कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत

१० घण्टा अघि
७

सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न थप गोताखोर प्रस्थान

११ घण्टा अघि
८

जारीले मनायाे ५१ दिन, १४ करोड नाफामा

११ घण्टा अघि
९

भारतमा प्रधानमन्त्रीसँग अन्तर्वार्ताः नेपालीहरु हरेक कुरालाई शङ्काकाे नजरले हेर्ने भयाैँ

११ घण्टा अघि
१०

भक्तपुरमा गाडीबाट खस्दा एक महिलाको मृत्यु

१२ घण्टा अघि
११

काँकडभिट्टामा भारु सटहीमा किन सकस ?

१२ घण्टा अघि
१२

रुखबाट लडेर एक जनाको ज्यान गयो

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    १ महिना अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    १ महिना अघि
  • benighat rorang programme ५

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ६

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    १ महिना अघि
  • VDR For File Sharing ७

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ९

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ३ दिन अघि
  • simrik heli crash १०

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ४ हफ्ता अघि
  • ट्वान्टी – २० शृंखलामा ओमान ६ विकेटले पराजित

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ माघ २८, शुक्रबार (१ साल अघि)
  • ७९८ पाठक संख्या
  • cricket team

    काठमाण्डौ – नेपालले चारदेशीय ट्वान्टी – २० शृंखलामा ओमानलाई ६ विकेटले पराजित गरेको छ ।

    नेपालले १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो ।  दीपेन्द्रसिंह ऐरीले अविजित अर्धसतक बनाएपछि नेपालले जितेको हो ।  दिपेन्द्रले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । टी – ट्वान्टीमा दिपेन्द्रको सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए ।

    आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन प्रहार गरे । ओमानका कलिमुल्लाहले २ विकेट लिँदा खवार अलीले १ विकेट हात पारे । ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५ – ६ को स्कोर बनाएको थियो । ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रन जोडे ।

    ९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक – एक विकेट हात पारे ।  नेपालले शनिबार युएईसँग खेल्ने छ ।

     

  • cricket
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • प्रधानमन्त्रीको भारत भ्रमणमा के-के भए सम्झौता

  • दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ

  • नाफाकाे कपास विकास समितिमा सरकारकै कुदृष्टि- किसान चिन्तित

  • कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी


  • समाचार
  • १

    प्रधानमन्त्रीको भारत भ्रमणमा के-के भए सम्झौता
    ८ घण्टा अघि

  • २

    दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ
    ९ घण्टा अघि

  • ३

    नाफाकाे कपास विकास समितिमा सरकारकै कुदृष्टि- किसान चिन्तित
    ९ घण्टा अघि

  • ४

    कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी
    ९ घण्टा अघि

  • ५

    कति कमाउँदा कति कर तिर्ने?
    १० घण्टा अघि

  • ६

    कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत
    १० घण्टा अघि

  • ७

    सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न थप गोताखोर प्रस्थान
    ११ घण्टा अघि

  • ८

    जारीले मनायाे ५१ दिन, १४ करोड नाफामा
    ११ घण्टा अघि

  • ९

    भारतमा प्रधानमन्त्रीसँग अन्तर्वार्ताः नेपालीहरु हरेक कुरालाई शङ्काकाे नजरले हेर्ने भयाैँ
    ११ घण्टा अघि

  • १०

    भक्तपुरमा गाडीबाट खस्दा एक महिलाको मृत्यु
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    ६ दिन अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८० पुग्यो

    शुभयुग सम्वाददाता
    २

    सेनेगलः विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    ३

    कार्यक्रमस्थलमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

    subhayug
    ४

    रुस–युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडि नग्न प्रदर्शन

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution