काठमाण्डौ – बालुवाटारस्थीत् प्रधानमन्त्रीको सरकारी निवासको बैठक कक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बीर गाएव भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारको बैठक कक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बीर हटाएका हुन् । प्रधानमन्त्री भएको केही समयसम्म पनि देउवाको बैठक कक्षामा राष्ट्रपति भण्डारीको तस्बीर देखिएपनि पछिल्लो समय भण्डारीको तस्बीर गाएव भएको छ ।
उनले राष्ट्रपति भण्डारीको तस्बीर हटाएर तस्विरको ठाँउमा ठुलो निशान छाप झुण्डाएका छन । त्यस्तै देउवाले पछिल्लो पटक बोलाएको एमाले माओवादीसँगको बैठकमा कैद भएको तस्बीरमा राष्ट्रपतिको फोटो हटाएर निशान छाप राखिएको देखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar