
काठमाण्डौं – सिंहदरबार नजिक कालो बेलुन उडाउने तीनजना एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरेको विरोधमा एमालेनिकट युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएको थियो । सोहि आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिकोसमेत विरोध गर्दै सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar