कतार – प्रवासी नेपाली एकता मंच कतार सङ्गठन बिभागद्वारा एक कार्यक्रम आयोजना गरि मंचको दोहा नगर कमिटी गठन गरिएको छ।
शुक्रबार ४ फेब्रुअरी २०२२ का दिन मंचका अध्यक्ष रामहरि गैरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठन बिभागका संयोजक क। गणेश ढकालले गरेका थिए भने विशेष अतिथिको रुपमा मंचका महासचिव थम गिरी र उपाध्यक्ष याशिन मामालगायतका कमरेडहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमको सहजिकरण सचिवालय सदस्य तोयानाथ पौडेलले गरेका थिए भने सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेष्ठले शुभकामना तथा बधाइ मन्तब्य ब्यक्त गरेका थिए ।
यी हुन् नवगठित कार्यसमितीका पदाधिकारीहरु :
अध्यक्ष : क. बुद्धि चन्द राजबन्शी ( झापा )
उपाध्यक्ष : क. अब्दुल सामद मियाँ (कास्की)
उपाध्यक्ष : क. एसान्नुल्लाहा मुसलमान ( कपिलवस्तु )
सचिब : क. अब्दुल मोकिम (कपिलवस्तु (
उप सचिब : क. जनम बर्देवा (झापा)
कोषाध्यक्ष : क. केबल बि.क ( मोरङ्ग)
सदस्यहरु:
क. राजकुमार चन्द ( मोरङ्ग)
क. नबराज श्रेष्ठ ( धादिङ)
क. कृष्णदिप कुमाल (गुल्मी)
क. महिबुल्ला मुसलमान ( कपिलवस्तु)
क. भिम क्षेत्री ( नवलपरासी )
क. अनिल गौतम ( मकवानपुर )
क. अख्तर हुसेन ( रुपेन्देही )
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar