
काठमाण्डौ – भारतीय दुतावासका अधिकारीले मंगलवार नेपाली कांग्रेसको केन्द्रिय कार्यालय पुगेर महामन्त्री गगनकुमार थापालाई उपहार प्रदान गरेका छन् ।
उपहारमा १ थान मोबाइल, १ बोतल रक्सी लगायतका सामान रहेका छन् । ती उपहारहरु उनलाई के उपलक्ष्यमा दिइएको हो भन्ने खुलेको छैन् ।
दुतावासका अधिकारीले उनी जस्तै झण्डै ७ सय व्यक्तिलाई घर र अफिसमा पुगेर उपहारहरु वितरण गरेको थाहा भएको छ ।
समाचार स्रोतका अनुसार यी ७ सय व्यक्तिहरुलाई दिइएको उपहारमा सबै एकै मोडलका मोबाइल र एकै किसिमको रक्सी रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar