
बारा – बाराको आदर्श कोतवाल गाउँपालिकाका एम्बुलेंस चालक शेख शर्फुदीन लगायत तीन जनालाई सिम्रौनगढ़ इलाका प्रहरी कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको छ ।
इलाका प्रशाशन कार्यालय सिम्रौनगढ़का कर्मचारीलाई दुरब्यवहार गरेको आरोपमा आज प्रहरीले आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ टोल जमुनिया बस्ने एम्बुलेंस चालक शेख सर्फुदीन, शेख आफताब र शेख तौकीर आलमलाई पक्राउ गरेको छ ।
पक्राउ परेका तिनै जनालाई नगर अस्पताल सिम्रौनगढ़मा मेडिकल चेक जांचपछि थप मेयाद दिएको जानकारी ई. प्र. का. सिम्रौनगढ़ले जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar