• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

२ दिन अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

२ दिन अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

३ दिन अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

३ दिन अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

३ दिन अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

३ दिन अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

३ दिन अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

३ दिन अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

३ दिन अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

३ दिन अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

३ दिन अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ४ दिन अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ४ दिन अघि
  • blast ९

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    ५ दिन अघि
  • वन कार्यालयकै मिलेमतोमा काठ लुकाइयो

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ माघ १६, आईतबार (३ साल अघि)
  • ९८७ पाठक संख्या
  • dadeldhura ban

    डडेल्धुरा  –  परशुराम नगरपालिका – ५ परिगाउँमा रहेको भुवनेश्वर नमुना माविको हाताभित्र कटान गरिएको रूखको काठ लुकाइएको छ ।

    गत ३ माघमा डिभिजन वन कार्यालय डडेल्धुराको अनुमतिविना काटिएको रूख वनकै मिलेमतोमा लुकाइएको हो। भवन र मैदान बनाउने निहुँमा व्यक्तिगत स्वार्थको लागि कटान गरिएका सिसम, हल्दु, साल र खयरका सयौ रूख कटान गरी लुकाइएको स्थानीयको भनाइ छ । विद्यालय परिसरमा रूख कटान गरेका ठूटासमेत डोजर प्रयोग गरेर माटोले पुरिएको छ।

    आठ – दश रूख कटान भएको देखाउनको लागि मात्र रूखका ठूटा छोडिएको छ । रूख कटान भएको तीन दिनपछि मात्र प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको डिभिजन वनले आठवटा सिसम र दुई वटा हल्दुका रूख कटान गरिएको रिपोर्ट सार्वजनिक गरेको छ। तर, त्यस क्षेत्रका स्थानीय भने डिभिजन वनले गलत रिपोर्ट सार्वजनिक गरेको बताउँछन् । विद्यालय हाता भित्रका साल र खयरका रूख कटान गरिएको भए पनि अनुसन्धानको रिपोर्टमै नभएको विद्यालय व्यवस्थापन समिति सदस्य केशव नाथले बताए ।

    उनले विद्यालय व्यस्थापन समितिमा समेत कुनै निर्णय नै नगरी रूख कटान गरी लुकाइएको बताए । ‘यहाँ सयभन्दा बढी सिसम, हल्दु, साल र खयरका रूख थिए, तर आज छैनन्, रूख कटान भएको थाहा पाएपछि दोस्रो दिन वनको टोली यहाँ आएको थियो, साँझ डोजर चलेर सबै लुकाइयो,’ उनले भने। ईलाका वन कार्यालयलाई जानकारी गराएको र रेञ्जर विद्यालयमा पुग्दासमेत जानकारी गराई रूख कटान गरिएको विद्यालयका प्रध्यानाध्यापक डम्बर थ्वालले बताए ।

    ‘वडाध्यक्ष मिनबहादुर चन्दको अध्यक्षतामा बैठक बसी रूख कटान गर्ने र कटान गरेका रूख व्यवस्थापन गर्ने जिम्मा पनि उनलाई नै दिइएको थियो, वनले भने रूख कटानको आदेश दिएको थिएन्,’ उनले भने। डोजर प्रयोग गरी लुकाइएको काठ वनकै साँठगाँठमा अन्यत्र सारिएको आशंका स्थानीयको छ । आफ्नै हातले साल र खयरका रूख रोपेको केसी नाथ बताउँछन् । उनी भन्छन्, ‘यसमा वनको मिलेमतो छ, नत्र अवैध रूपमा किन रूख काटिए ?’

    अवैध रुख कटान गरी बिक्रीसमेत गरिएको गुनासो आएपछि वन कार्यालयले अनुसन्धान गरेको थियो । तर, रूख कटानमा संलग्न भएका भनिएका परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टलाई अनुसन्धान अधिकृत तोकी अनुसन्धान गरिएपछि स्थानीय झन् आक्रोशित भएका छन् ।

    कटान गरिएको काठको परिणाम सिसम ४५ क्युफिट र बाँकी हल्दु गरी १८८ दशमलव ८० क्युफिट रहेको भट्टले बताएका थिए । अहिले विद्यालय हाताभित्र उक्त काठ पनि छैन । अनुसन्धानपछि रातभरि डोजर प्रयोग गरी काठ लुकाइएको विद्यालय व्यवस्थापन समिति सदस्य नाथको भनाइ छ ।

    काठको ठूटा नापेरै एकिन परिणाम निस्किन्छ : ठाकुर

    प्रध्यानाध्यापक डम्बर थ्वाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्का बोहरालाई मंगलबार वन कार्यालयले नियन्त्रणमा लिएको थियो । अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेस गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएपछि दुवै जनालाई चार जनाको जिम्मा जमानीमा छोडिएको छ।

    प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई चार जनाको जिम्मा जमानीमा छोडिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले बताए। ‘प्रारम्भिक रिपोर्टअनुसार मुद्दा अगाडि बढाएका थियौँ, अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेस गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो, स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई छोडिएको छ,’ उनले भने ।

    उनीहरूको सम्पर्कमा आएका कर्मचारी होम आइसोलेसनमा बसेको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए। उनले भने, ‘हाम्रो अनुसन्धान अधिकृत कोरोना पोजेटिभ भएर आइसोलेसनमा हुनुहुन्छ, थप विवरण आएको छैन, काठको ठूटा नापेरै भए पनि एकिन परिणाम निस्किन्छ ।’

  • डडेल्धुरा
  • डिभिजन वन कार्यालय
  • परशुराम नगरपालिका
  • भुवनेश्वर नमुना मावि
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    २ दिन अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    २ दिन अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    ३ दिन अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    ३ दिन अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    ३ दिन अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    ३ दिन अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    ३ दिन अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    ३ दिन अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution