• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १७, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१६ घण्टा अघि
२

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१६ घण्टा अघि
३

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१६ घण्टा अघि
४

क्रसर उद्योगमाथि अदालतको अकुंश

१७ घण्टा अघि
५

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१७ घण्टा अघि
६

धादिङमा बस दुर्घटना : ३१ घाइते

१७ घण्टा अघि
७

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
८

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
९

आइएमई पे एपमा क्यासब्याक अफर

१ दिन अघि
१०

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

१ दिन अघि
११

एनएमबि बैंक र टानबीच सहकार्य

१ दिन अघि
१२

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    १ महिना अघि
  • bagmati with pande ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १६ घण्टा अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ६

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    १ महिना अघि
  • अश्लिलता प्रर्दशनको माध्यम बन्दै टिकटक

    न्युज डेस्कप्रकाशित मिति: २०७८ माघ १२, बुधबार (५ महिना अघि)
  • ७११ पाठक संख्या
  • tiktok

    काठमाण्डौ – पछिल्लो समय टिकटक अश्लिलता प्रर्दशनको माध्यम बन्दै गएको छ ।

    भाइरल हुने चक्करमा कतिपय युवायुवतीहरुले टिकटकमा अत्यन्तै उच्छृङ्खल र अपाच्य खालका हर्कतहरुसमेत प्रर्दशन गर्ने गरेको देखिन्छ । पछिल्लो समय टिकटकमा महिलाहरु यति केज्रि बनेका छन् की आफ्नो शरीर समेत प्रर्दशन गर्न पछि हट्दैनन् । उनीहरुले टिकटकका कारण फेसबुक र युट्युवलाई नै बिर्सिसकेका छन् ।

    यतिबेला टिकटकमा पैसा कमाउने होडबाजीसमेत चलेको छ । टिकटकमा लाइभ बसेर कसैले राम्रो तरिकाबाट पनि लाखौँ, करोडौँ पैसा कमाइरहेका छन् भने कसै कसैले आफ्नै शरीरलाई प्रयोग गरेर पनि पैसा कमाइरहेका छन् । टिकटकर ऋदम क्षेत्री भन्छन्, ‘टिकटकमा पैसा आउने भनेको लाइभमा बसेपछि गिफ्ट दिएर हो । कहिले विदेशीहरुले अनि, कहिले नेपालीहरुले गिफ्ट पठाउँछन् । गिफ्ट नै पिछे फरक फरक अमाउण्ट राखिएको हुन्छ । त्यसैअनुसार टिकटकबाट पैसा कमाइने हो ।’

    उनका अनुसार अहिले पुरुषभन्दा महिलाले टिकटकबाट बढी पैसा कमाएका छन् । किनकी महिलाहरुलाई लाइभमा बढी गिफ्ट आउने गर्दछ । उनी भन्छन्, जब महिला लाइभमा बस्छन् तब देश तथा विदेशबाट हेर्ने नेपाली तथा अन्य देशका पुरुषहरुले राम्रा राम्रा केटी छानेर गिफ्ट पठाउने गर्दछन् । गिफ्ट कै लागि भएपनि त्यसमध्येका कतिपय महिलाहरु यौन धन्दामासमेत लागेका छन् ।’

    गृहणीहरु टिकटकमा भुलेर बच्चादेखि आफ्नै घरको काम समेत बिगारिरहेका छन् भने किशोर किशोरीहरुले टिकटकको लत लागेर पढाइ नै बिगारेका छन् । त्यसैगरी, टिकटक बनाउँदा दुर्घटनामा परेर मृत्यु भएको देखि टिकटक लाइभमा आएर आत्महत्या गरेको जस्ता समाचार नेपालमा नआएका होईनन् ।

    टिकटकका नराम्रा मात्र हैन, राम्रा पक्षहरु पनि छन् । टिकटक मनोरञ्जनका साथसाथै टाइमपासका लागि पनि उपयोगी बनेको छ । आफ्नो प्रतिभा देखाउन सक्ने प्लेटफर्म र सूचनाको स्रोत पनि बनेको छ । टिकटकले नेपालमा पुर्याएको महत्वपूर्ण योगदान भनेको चाही नेपाली गीत(संगीतको प्रवद्र्धन हो । नेपाली संगीत क्षेत्रका लागि टिकटक एउटा शसक्त माध्यम बनेको छ । युवापुस्तालाई नेपाली मौलिक लोकसंगीततर्फ टिकटकले तानेको छ । उनीहरु विदेशी गीत – संगीतबाट नेपाली गीत – संगीत, त्यसमा पनि विशेषतः लोकसंगीततर्फ मोडिनु निकै सुखद विषय हो ।

    अहिले धेरै नेपाली गीतहरुले टिकटकबाटै यूट्यूवमा भ्यूज बढाइरहेका छन् । कतिपय पुराना र कालजयी गीतहरुलाई पनि टिकटकले युवा पुस्तासम्म पुर्याइरहेको छ । तर यति राम्रो पक्ष हुँदाहुदै पनि टिकटक बन्द हुनुपर्छ भन्ने आवाज उठिरहेको छ ।‘अहिले धेरैलाई कसरी हुन्छ भाइरल हुनु परेको छ । भाइरल हुने लोभमा युवायुवतीहरु जस्तो पनि अवस्थाको दृश्यलाई प्रयोग गर्न पछि पर्दैनन । तर, यति गर्दा पनि लाइक(कमेन्ट आएन भने पक्कै पनि उनीहरुमा नैराश्य र चिड्चिडाहट उत्पन्न हुन्छ नै ।’ जसका कारण उनीहरुमा विभिन्न किसिमका मानसिक समस्या पनि उत्पन्न भएको अध्ययनहरुले देखाएको छ । टिकटकको प्रयोग नियन्त्रित हुनुपर्ने सुझाव मनोविदहरुले पनि दिएका छन् ।

    लन्च गरिएको छोटो समयमा नै लोकप्रियता कमाएको टिकटकको १ सय ३५ भन्दा बढी देशहरुमा प्रयोगकर्ता रहेका छन् । भनिन्छ,जब कुनै नयाँ आविस्कार हुन्छ तब त्यसले व्यापकता पाउँछ अनि विस्तारै विकृतिहरु पनि जन्मन थाल्छ ।

    टिकटकलाई हाम्रो छिमेकी देश भारतले पनि छाडा यौन क्रियाकलाप प्रदर्शन बढेको भन्दै प्रतिबन्ध लगाइसकेको छ । अन्य कतिपय राष्ट्रमा पनि टिकटक हाल प्रतिबन्धित अवस्थामा छ । त्यसैले अब नेपालले पनि यसविषयलाई गम्भीरता पुर्वक लिनुपर्ने जरुरी देखिन्छ ।

  • subhayug
  • टिकटक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

  • काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

  • क्रसर उद्योगमाथि अदालतको अकुंश


  • समाचार
  • १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १६ घण्टा अघि

  • २

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १६ घण्टा अघि

  • ३

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १६ घण्टा अघि

  • ४

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १७ घण्टा अघि

  • ५

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १७ घण्टा अघि

  • ६

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १७ घण्टा अघि

  • ७

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • ८

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • ९

    आइएमई पे एपमा क्यासब्याक अफर
    १ दिन अघि

  • १०

    लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १७ घण्टा अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution