२०७९ जेष्ठ १४, शनिबार
बारा – करैयामाई गाउंपालिकाले सिप सिकौ आत्मनिर्भर बनौू मुल नाराका साथ महिलाहरुका लागी ३ महिने सिलाई काटाइ तलिम सुरु गरेको छ ।
देशको आधी जनसंख्या ओगटेको महिला पुरुष भन्दा कम छैन त्यसको परिणाम स्वरूप देशका पहिलो ब्यक्तिको रुपमा राष्ट्रपटिलाई लिन सकिन्छ घर र देश चलाउन महिलालाइ आत्मनिर्भर बन्न जरुरी छ करैयामाइ पालिकाको महिला कोहि पालिका भन्दा कम छैन यो पालिकाको महिलालाइ आत्मनिर्भर बनाउनको लागि सिलाइ कटाइ तालिम को आयोजना गरिएको गाँउपालिकाले जनाएको छ ।
सिपले आफनो कार्य गर्दा गर्दै आफनो दैनिकी जिवनमा टेवा पुर्याउने र सिपले जीवन परिबर्तन गर्न सकिने करैयामाइ गाउँ पालिका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष चित्रलेखा चौधरी आफ्नो धारणा राखेका छन् । उक्त सिलाइ कटाई उद्घाटन कार्यक्रमको प्रमुख अतिथी करैयामाइ गाउँ पालिका प्रशासकीय अधिकृत उदय शंकर चौधरी गरेका थिए भने प्रशिक्षक सरिता कुमारी गर्दै छिन।
मानव कल्याण जिल्ला समिति देवताल ४ बारा ले आयोजना गरेको कार्यक्रमलाई सहयोग करैयामाइ गाउँ पालिकाको रहेकोछ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह