२०७९ जेष्ठ १४, शनिबार
काठमाण्डौ – अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ ।
केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो । आफूलाई कोरोना संक्रमण भएको भन्दै उनले सामाजिक संजालमार्फत् जानकारी दिएकी छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह