• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

२ मिनेट अघि
२

गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

१ घण्टा अघि
३

सिर्दाथ बैकको नाफा ३ अर्ब

१ घण्टा अघि
४

बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?

१ घण्टा अघि
५

अख्तियारमा उजुरीको ओइरो

३ घण्टा अघि
६

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

४ घण्टा अघि
७

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

४ घण्टा अघि
८

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

२१ घण्टा अघि
९

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

१ दिन अघि
१०

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

१ दिन अघि
११

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

२ दिन अघि
१२

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • thamel ४

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ७

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ८

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • हाइटीका प्रधानमन्त्रीको हत्या कोसिस : मुठभेडमा एक व्यक्तिको मृत्यु

    एजेन्सीप्रकाशित मिति: २०७८ पौष २०, मंगलबार (७ महिना अघि)
  • ६१८ पाठक संख्या
  • hiti

    एजेन्सी – हाइटीका प्रधानमन्त्री एरियल हेनरीको हत्याको कोसिस भएको छ ।

    शनिबार हाइटीको स्वतन्त्रताको वर्षगाँठको अवसरमा भएको एक कार्यक्रमका बेला बन्दुकधारीले प्रधानमन्त्री हेनरीको हत्याको कोसिस गरेका हुन् । हाइटीका अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

    हेनरी उत्तर शहर गोनावेसस्थित एक चर्च समारोहमा भाग लिइरहेका थिए । सार्वजनिक भिडियोमा प्रधानमन्त्री र उनको खलको कार तीब्र गोलीबारीबीच बचेर निस्किएको देखिएको छ ।

    अघिल्लो वर्ष जुलाईमा राष्ट्रपति जोवेनेल मोसेको हत्यापछि देशमा सुरक्षाको स्थिति बिग्रदैँ गइरहेको छ । हालै प्रधानमन्त्री हेनरीले देशमा अपहरण गर्नेहरु र देशभरी ग्यास वितरणमा अधिकांश हिस्सामा नियन्त्रण गर्ने शक्तिशाली गिरोहमाथि कडा कारवाही गर्ने संकल्प लिएका थिए । ग्यास वितरणको हिस्सामा कब्जाका कारण हाइटी इन्धनको गम्भीर कमीसँग जुधिरहेको छ ।

    प्रधानमन्त्री कार्यालयले हत्याको कोसिसको पछाडि लुटेरा र आतंकवादी भएको र संदिग्धलाई पक्राउ पुर्जी जारी गरिरहेको जानकारी दिएको छ ।

    समाचार एजेन्सी असोसिएटेड प्रेसका अनुसार प्रधानमन्त्रीमाथि हमला गर्ने समूह पर्दाको पछाडि लुकेर काम गर्ने र उनीहरुले चर्चका पादरीलाई धम्काएको र चर्चलाई चारैतिरबाट घेरेका थिए ।

    स्थानीय मिडियालाई उद्धृत गर्दै हमलाकर्ता र सुरक्षाबलबीच भएको यो मुठभेडमा एक व्यक्तिको मृत्यु भएको र दुईजना घाइते भएको बताइएको छ ।

  • subhayug
  • एरियल हेनरी
  • प्रधानमन्त्री
  • हाइटी
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

  • अख्तियारमा उजुरीको ओइरो

  • ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

  • घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त


  • समाचार
  • १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !
    २ मिनेट अघि

  • २

    गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड
    १ घण्टा अघि

  • ३

    सिर्दाथ बैकको नाफा ३ अर्ब
    १ घण्टा अघि

  • ४

    बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?
    १ घण्टा अघि

  • ५

    अख्तियारमा उजुरीको ओइरो
    ३ घण्टा अघि

  • ६

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?
    ४ घण्टा अघि

  • ७

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    ४ घण्टा अघि

  • ८

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    २१ घण्टा अघि

  • ९

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    १ दिन अघि

  • १०

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ४ घण्टा अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution