२०८१ आश्विन २५, शुक्रबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.८८ रूपैयाँ तोकेको छ । यस्तै, राष्ट्र बैंकले डलरको खरिद मूल्य ११९.२८ रुपैयाँ तोकिएको जानकारी दिएको छ । यसअघि एक अमेरिकी डलरको बिक्री मूल्य १२२ रुपैयाँसम्म पुगेको थियो ।
यसैगरी, एक यूरोको बिक्री दर १३५.२३ रूपैयाँ र खरिददर १३४.५५ रूपैयाँ छ । १६०.८१ रूपैयाँ बिक्रीदर कायम भएको डलरको खरिददर १६०.०१ रूपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यता ८८.५० रूपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद दर ८८.०५ रूपैयाँ कायम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar