• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २२, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

२ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

२ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

३ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

३ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

३ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

३ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

३ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

३ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

३ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

३ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

३ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ५ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    ३ हफ्ता अघि
  • achham jeep १०

    गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार स्कार्पिओ दुर्घटना

    ३ हफ्ता अघि
  • नवीकरण गर्ने ३० हजार कम्पनीले पाए जरिवाना छुट

    न्युज डेस्कप्रकाशित मिति: २०७८ पौष १४, बुधबार (६ महिना अघि)
  • ५९७ पाठक संख्या
  • ocr

    काठमाण्डौ – विवरण, शुल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएका ३० हजार कम्पनीले जरिवाना छुट पाएका छन् ।

    आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत तोकिएको समयमा नवीकरण गर्ने कम्पनी तथा फर्मलाई ९५ प्रतिशत जरिवाना छुट दिने घोषणा गरे अनुसार ३० हजार कम्पनीले पुस १३ गतेसम्म जरिवाना तथा शुल्क मिनाहा पाएका हुन् ।

    जरिवाना निर्धारण गर्न पाँउ भनी निवेदन पेश र पक्रिया पुर्याएर सम्पर्क आउने कम्पनीले पुस मसान्तसम्म सो सुविधा लिन सक्ने कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदिप राज अधिकारीले जानकारी दिए । उनले भने, ‘जरिवाना निर्धारण भएर निर्धारण भएको जरिवाना छुट भएको कटाएर तिर्यो भने सो व्यवस्था लागु हुने नतिरेर सुविधा लिन चाहेमा भने लागु हुने छैन ।’

    जरिवाना छुट पाउँदा पनि सुविधा नलिई बस्ने पाइएका छन् । कम्पनी खोल्ने व्यक्तिमा चेतनाको कमीले पनि नआएको हुन सक्ने उनले अनुमान गरेका छन् । कोही कम्पनी समुहमा पनि खोलेका हुन्छन्, तिनीहरुको कुरा नमिलेर पनि छुटको सुविधा नलिएको हुनसक्ने रजिस्ट्रार अधिकारीले बताए । कम्पनी रजिस्ट्रार कार्यालयमा आएर छुट पाउनु पर्यो कुन पक्रियाले पाउँछ भनेर सोधपुछ गर्नेहरुले छुटको सुविधा लगेको उनले जानकारी दिए । हाल दैनिक २ सय भन्दा बढी कम्पनीले सुविधा लिइरहेका छन् ।

    इतिहासको पहिलो चोटी कम्पनी नविकरणमा छुटको अवसर आएको हो । यो छुट भनेको केही सिकुन भनेर गरेको रजिष्ट्रार अधिकारीले बताए । विशेष गरी कोभिडको कारण आफ्नो व्यावसायबाट विस्थापित नहुन र ती क्षेत्रलाई सहयोग पुगोस् भनेर सरकारले यस्तो निर्णय गरेको उनले अवगत समेत गराए । यो छुटको अवसरले नै भन्नु पर्छ २०२५ साल देखिका कम्पनी पनि सम्पर्कमा आएर अपडेट गरेका छन् ।

    कम्पनीहरु अपडेट नगरे पनी हुदो रैछ भन्ने रहेछ । तर कानुनमा २०६३ साल देखि अपडेटको प्रक्रियामा कडा गरेका छौ । उनले थप्दै भने कम्पनी रजिस्ट्रार कार्यालयले कम्पनी संचालन गरे नगरेको भन्दा पनि विवरण बुझाएकि बुझाएन् भन्ने हो तर उजुरी पर्यो भने नियम उल्लंघन र्हेनु पर्ने हुन्छ ।

    नियम अनुसार काम गर्ने, व्यापार व्यावसाय गर्ने कम्पनीको दायित्व हो । कर तिर्ने कर चुक्ताको १ बर्ष अघिसम्मको कर चुक्ताको विवरण वार्षिक विवरण र अडिट विवरण हालेपछी अपडेट हुने गरेको छ । कम्पनीले हालसम्म कम्पनीको कुनै काम पर्दा खेरी जरिवाना निर्धारण गर्ने चलन छ । ऐन नियममा नै यस्तो व्यवस्था रहेको उनले बताए ।

    यस्तो छ जरिवाना नलाग्ने व्यहोरा

    प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ तथा कम्पनी ऐन २०६३ तथा कम्पनी रजिष्ट्रार कार्यलय अन्तर्गत दर्ता भएका कम्पनीहरुले आर्थिक बर्ष २०७५/७६ सम्मको बार्षिक विवरण नबुझाएका वा बिलम्व गरी विवरण बुझाएका वा जरिवना निर्धारण भएका वा नभएका वा निर्धारण भएको जरिवाना नबुझाएको जुनसुकै अवस्था भए पनि २०७८ पुस मसान्त भित्र आवश्यक विवरण बुझाई कम्पनी अद्यावधिक गराई ५ प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना नलाग्ने व्यहोरा आर्थिक अध्यादेश, २०७८ को दफा ३३ को प्रयोजनको बमोजिम छुट उपलब्ध गराईएको थियो ।

    जरिवाना कति लाग्छ ?

    कम्पनी ऐनमा तोकिएको म्यादभित्र विवरण, सूचना–जानकारी वा जवाफ उपलब्ध नगराउँदा प्रत्येक वर्ष ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको छ । ऐनले कम्पनीको चुक्ता पुँजी र विवरण नबुझाएको समयावधि अनुसार जरिवानाको व्यवस्था गरेको छ ।

    पौने ३ लाख कम्पनी, अद्यावधिक गराउने २० प्रतिशत मात्रै 

    कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार हालसम्म २ लाख ७१ हजार कम्पनी दर्ता भएका छन् । तर, दर्ता भएकामध्ये करिब २० प्रतिशत कम्पनीले मात्रै नियमित अद्यावधिक गराउने गरेको रजिष्ट्रार अधिकारीले बताए । त्यसमध्ये १७ सय जति पब्लिक कम्पनी लिमिटेडमा दर्ता भएका छन् भने सबै प्राली नै हुन् । बजेटले दिएको घोषणाअनुसार कम्पनी अद्यावधिक गराउन आइरहेका छन् ।

  • subhayug
  • कम्पनी
  • कम्पनी नविकरण
  • जरिवाना छुट
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    २ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    २ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    ३ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    ३ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    ३ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    ३ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    ३ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    ३ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ५ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution