• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदैछः मन्त्री ज्वाला

६ मिनेट अघि
२

1xBet Azərbaycan: rəsmi saytın nəzərdən keçirilməs

३१ मिनेट अघि
३

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

३२ मिनेट अघि
४

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैनः प्रधानमन्त्री दाहाल

५२ मिनेट अघि
५

कोप–२८ मा भाग लिन सिके राउत दुबई प्रस्थान

१ घण्टा अघि
६

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः गृहमन्त्री श्रेष्ठ

१ घण्टा अघि
७

पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली चल्यो: दुई जनाको मृत्यु

२ घण्टा अघि
८

Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 20

२ घण्टा अघि
९

झण्डै २ करोडको टिकट चोरी गरेको घटनामा थप एक जना पक्राउ

२ घण्टा अघि
१०

हिमालय एअरलाइन्सको काठमाडौं–साङ्घाई सिधा उडान सुरु

२ घण्टा अघि
११

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

३ घण्टा अघि
१२

कांग्रेसको प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    ३ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ६ दिन अघि
  • ain mahar photo ४

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    १ दिन अघि
  • samajbadi bhukampa cheque ५

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ६

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ७

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ८

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ९

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • सिरिन्ज सकिएपछि फाइजर खोप लगाउने कार्यक्रम स्थगित

    न्युज डेस्कप्रकाशित मिति: २०७८ पौष १३, मंगलबार (१ साल अघि)
  • ६३४ पाठक संख्या
  • corona khop jonson

    काठमाण्डौ – खोपका लागि आवश्यक सिरिन्ज उपलब्ध नभएपछि मंगलबारदेखि सुरु गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । उपत्यकाका तीनसहित आठ जिल्लामा ११ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने सरकारको लक्ष्य थियो ।

    कोभाक्स सुविधाअन्तर्गत प्राप्त ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोपसँगै सिरिन्ज आउनुपर्ने थियो । तर सिरिन्ज नआएपछि अभियान केही दिनका लागि पछि धकेलिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्राविधिक कारणले सिरिन्ज नआएको र आउनासाथ खोप अभियान सुरु हुने बताए । ‘फाइजर खोपसँगै आउनुपर्ने सिरिन्ज प्राविधिक कारणले आएन, अभियान एक–दुई दिनपछि सुरु गरिनेछ,’ उनले भने, ‘सिरिन्ज आउनासाथ आठै जिल्लामा खोप अभियान सञ्चालन हुन्छ ।’

    स्वास्थ्य मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप अभियान सुरु गर्ने जनाएको थियो । फाइजरको पहिलो डोज पुस १३ देखि २२ सम्म र दोस्रो डोज माघ ४ देखि १३ गतेसम्म दिइने मिति तय भएको थियो ।

    हालसम्म खरिद र अनुदान सहयोगअन्तर्गत ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप प्राप्त भएको छ । खोप अभियान सुरु भएको ३३५ औं दिन अर्थात् सोमबारसम्म २ करोड ३७ लाख ४० हजार २ सय ९६ डोज खोप लगाइएको छ । यस हिसाबले भण्डारणमा १ करोड ५४ लाख ६३ हजार ६ सय ३१ डोज खोप अझै बाँकी छन् ।

    करिब १ करोड ७५ लाख डोज थप खोप २०२२ को मार्चभित्र आइसक्नेछ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार अक्सफोर्ड/अस्ट्राजेनेका–कोभिसिल्ड, सिनोफार्म, भेरोसेल, जान्सेन, फाइजर, मोडर्ना गरी ६ प्रकारका खोप विभिन्न प्रक्रियाबाट भित्रिएका छन् ।

    नेपालमा २ करोड ५० लाख ५४ हजार १ सय ७ डोज खोप विश्व स्वास्थ्य संगठनअन्तर्गत ‘कोभाक्स’ कार्यक्रमबाट भित्रिएको छ । कुल खोपमध्ये ६३.९० प्रतिशत कोभाक्सअन्तर्गतको हो । कोभाक्सअन्तर्गतकै एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको जान्सेन खोप ३७ लाख ११ हजार ५ सय डोज खोप अमेरिका र जर्मनीले अनुदानमा दिएका हुन् । भारतले ११ लाख र चीनले ३८ लाख डोज सहयोगस्वरूप प्रदान गरिसकेका छन् ।

    सबैभन्दा बढी खोप चीनबाट भित्रिएको छ । भित्रिएका खोपको ४७.३२ प्रतिशत हिस्सा चीनमा निर्मित भेरोसेल र सिनोफार्मको छ । चीनबाट हालसम्म १ करोड ८५ लाख १ हजार ४८७ डोज खोप भित्रिएको छ । त्यसमध्ये ३८ लाख डोज अनुदानमा प्राप्त भएको हो । नेपाललाई प्राप्त खोपमध्ये दोस्रो बढी ३१.९४ प्रतिशत ‘अक्सफोर्ड/अस्ट्राजेनेका–कोभिसिल्ड’ छ भने सबैभन्दा कम अर्थात् १.९५ प्रतिशत फाइजरको खोप छ ।

    कुल खोपमध्ये ३०.७० प्रतिशत अर्थात् १ करोड २० लाख मात्रा खोप खरिदको रहेको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार भित्रिएको कुल खोपमध्ये २५.५० प्रतिशत अर्थात् १ करोड मात्रा चीनबाट र ५.१० प्रतिशत अर्थात् २० लाख मात्रा भारतबाट खरिद गरिएको हो ।

    कुल जनसंख्याको ३३.५ प्रतिशत अर्थात् १ करोड १ लाख ६६ हजार ५ सय ४ जनाले पूर्ण र ४४.७ प्रतिशत अर्थात् १ करोड ३५ लाख ७३ हजार ७ सय ९२ जनाले एक डोज खोप लगाइसकेका छन् । गत वर्ष माघ १४ मा भारत सरकारबाट अनुदानमा उपलब्ध गराइएको कोभिसिल्ड खोप स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनरलाई लगाएर खोप अभियान सुरु गरिएको थियो ।

  • subhayug
  • फाइजर खोप
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदैछः मन्त्री ज्वाला

  • चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

  • पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैनः प्रधानमन्त्री दाहाल

  • कोप–२८ मा भाग लिन सिके राउत दुबई प्रस्थान


  • समाचार
  • १

    मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदैछः मन्त्री ज्वाला
    ६ मिनेट अघि

  • २

    1xBet Azərbaycan: rəsmi saytın nəzərdən keçirilməs
    ३१ मिनेट अघि

  • ३

    चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
    ३२ मिनेट अघि

  • ४

    पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैनः प्रधानमन्त्री दाहाल
    ५२ मिनेट अघि

  • ५

    कोप–२८ मा भाग लिन सिके राउत दुबई प्रस्थान
    १ घण्टा अघि

  • ६

    अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः गृहमन्त्री श्रेष्ठ
    १ घण्टा अघि

  • ७

    पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली चल्यो: दुई जनाको मृत्यु
    २ घण्टा अघि

  • ८

    Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 20
    २ घण्टा अघि

  • ९

    झण्डै २ करोडको टिकट चोरी गरेको घटनामा थप एक जना पक्राउ
    २ घण्टा अघि

  • १०

    हिमालय एअरलाइन्सको काठमाडौं–साङ्घाई सिधा उडान सुरु
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ६ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली चल्यो: दुई जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इजरायल–हमासबीच सात दिने युद्धविराम सकियो, दक्षिणी गाजामा हवाई आक्रमण सुरु

    शुभयुग सम्वाददाता
    ३

    भारतमा शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ जनाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    ४

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution