• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

१ घण्टा अघि
२

अराजक ट्राफिक प्रहरी निलम्बित

२ घण्टा अघि
३

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

२ घण्टा अघि
४

बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

१५ घण्टा अघि
५

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा

१९ घण्टा अघि
६

बलात्कारको आरोपमा शिक्षक पक्राउ

२१ घण्टा अघि
७

डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

२१ घण्टा अघि
८

२० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

२१ घण्टा अघि
९

मनकामना केबलकारको टिकटमा हिराको हार

२१ घण्टा अघि
१०

एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी

२१ घण्टा अघि
११

मुगु राष्ट्रिय निकुञ्जमा बेथिती : तीन महिनादेखि हाजिर नै नगरि तलव

२२ घण्टा अघि
१२

काठमाडौंमा पानीका जारमा भेटिन्छन् हैजाका जीवाणु

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    ४ हफ्ता अघि
  • thakre thumb ३

    थाँक्रेका अध्यक्ष आचार्यद्धारा कार्यपालिकामा भोट किन्न पैसाको प्रलोभन

    ४ हफ्ता अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • rajendra sir photo ६

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    २ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    २ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    ४ हफ्ता अघि
  • जापानमा टिभिको स्क्रीन चाटेर खानेकुराको स्वाद चाख्न सकिने टेक्नोलोजी आविष्कार : भिडियोसहित

    एजेन्सीप्रकाशित मिति: २०७८ पौष १०, शनिबार (६ महिना अघि)
  • १११७ पाठक संख्या
  • japan technolegy

    जापान – जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ।

    टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने “स्वच्छ झिल्ली” मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन्। मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ।

    📺 ‘Taste the TV’: A Japanese professor has developed a prototype lickable TV screen that can imitate food flavors https://t.co/JWVhiU94z1 pic.twitter.com/ZgxmfTf1Xn

    — Reuters (@Reuters) December 23, 2021

    बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने उनको अनुमान छ।  “घरमै बसेको बेला पनि मानिसहरूलाई बाहिरको संसारमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान गर्न सम्भव बनाउने उद्देश्य हो,” उनले रोयटर्ससँग भने। स्वाद प्रवाहित गर्ने प्रविधि प्रयुक्त अन्य सम्भावित साधन उत्पादन गर्न उनले उत्पादकहरूसँग कुरा गरिरहेको बताइएको छ।

    प्राध्यापक मियाशिताले स्वाद ‘डाउनलोड’ गर्न सकिने प्रविधियुक्त विश्वको परिकल्पना गरेका छन्। उनका अनुसार कोभिड-१९ महामारी फैलिएको बेला यस्तो प्रविधिले मानिसहरूलाई बाह्य संसारसँग सम्पर्कमा राख्ने शैलीलाई बलियो बनाइदिन सक्छ।तर केही मानिसले महामारीको बेला स्वाद चाख्न मिल्ने टीभी सार्वजनिक गर्ने उपयुक्त समय नभएको धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।

    विगतमा पनि मियाशिता र उनका विद्यार्थीले स्वादसँग सम्बन्धित विभिन्न साधनहरू बनाएका छन्। तीमध्ये एउटा काँटाले “खानाको स्वाद अझै राम्रो” बनाउने बताइन्छ। पत्रकारहरूलाई एक विद्यार्थीले उनको नयाँ आविष्कार प्रयोग गरेर देखाइन्। ती छात्राले आफूलाई “गुलियो चकलेट” चाहिएको उक्त उपकरणलाई बताइन्।

    केही प्रयासपछि उनले निर्देशन दिएअनुसार त्यसले प्लास्टिकको झिल्लीमा चकलेटको स्वाद छर्किदियो। त्यो चाखेपछि उनले भनिन्, “यो मिल्क चकलेटजस्तो छ।”

    📺 ‘Taste the TV’: A Japanese professor has developed a prototype lickable TV screen that can imitate food flavors https://t.co/JWVhiU94z1 pic.twitter.com/ZgxmfTf1Xn

    — Reuters (@Reuters) December 23, 2021

  • जापान
  • टीभी स्क्रीन
  • प्रोटोटाइप
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

  • अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

  • एप्पलको दुई नयाँ ल्यापटप : एक पटकको चार्जमा २० घण्टाको ब्याट्री ब्याकअप , नेपाली मूल्य २ लाख

  • अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते


  • समाचार
  • १

    नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा
    १ घण्टा अघि

  • २

    अराजक ट्राफिक प्रहरी निलम्बित
    २ घण्टा अघि

  • ३

    राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन
    २ घण्टा अघि

  • ४

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
    १५ घण्टा अघि

  • ५

    लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा
    १९ घण्टा अघि

  • ६

    बलात्कारको आरोपमा शिक्षक पक्राउ
    २१ घण्टा अघि

  • ७

    डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो
    २१ घण्टा अघि

  • ८

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !
    २१ घण्टा अघि

  • ९

    मनकामना केबलकारको टिकटमा हिराको हार
    २१ घण्टा अघि

  • १०

    एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी
    २१ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    dip 2
    १५ घण्टा अघि

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution