काठमाण्डौ – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।
वर्तमान सिईओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिन लागेसँगै बैंकको सञ्चालक समितिले पाण्डेलाई नियुक्त गरेको हो । लगातार दुई कार्यकाल सीइओ बन्न नपाइने व्यवस्था अनुसार दाहाल सानिमाबाट बाहिरिन लागेका हुन् ।
पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो । पाण्डेलाई दाहालले सीइओ बनेपछि नबिल बैंकबाट ल्याएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar