
काठमाण्डौ – नेकपा एमालेले आज मंगलबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनहरुमा पनि संसद अवरुद्ध गगर्दै आएको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।
उता एमाले सांसदहरुको नाराबाजी र अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले भने संसद बैठक सञ्चालन गरेका छन् ।
आजको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar