• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एनएमबि बैंक र टानबीच सहकार्य

२२ मिनेट अघि
२

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

२ घण्टा अघि
३

अराजक ट्राफिक प्रहरी निलम्बित

३ घण्टा अघि
४

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

३ घण्टा अघि
५

बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

१६ घण्टा अघि
६

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा

२० घण्टा अघि
७

बलात्कारको आरोपमा शिक्षक पक्राउ

२१ घण्टा अघि
८

डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

२१ घण्टा अघि
९

२० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

२२ घण्टा अघि
१०

मनकामना केबलकारको टिकटमा हिराको हार

२२ घण्टा अघि
११

एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी

२२ घण्टा अघि
१२

मुगु राष्ट्रिय निकुञ्जमा बेथिती : तीन महिनादेखि हाजिर नै नगरि तलव

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    ४ हफ्ता अघि
  • thakre thumb ३

    थाँक्रेका अध्यक्ष आचार्यद्धारा कार्यपालिकामा भोट किन्न पैसाको प्रलोभन

    ४ हफ्ता अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • rajendra sir photo ६

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    २ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    २ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    ४ हफ्ता अघि
  • नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर १६, बिहिबार (७ महिना अघि)
  • ६०३ पाठक संख्या
  • congress dhading

    काठमाण्डौ – नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ ।

    देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको संगठनलाई पनि संघीय संरचना अनुसार ढालेको छ । सोही अनुसार आज पहिलो पटक सातै प्रदेशको राजधानीमा अधिवेशन गर्न लागेको नेपाली कांग्रेसले जनाएको छ । महाधिवेशन कार्यतालिकाअनुसार आज प्रदेश अधिवेशन उद्घाटन हुनेछ  । भोलि १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ  ।

    कार्यतालिकाअनुसार आज प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुने छ ।

    अधिवेशनका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ । प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ । यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समिति संयोजक रहेका छन् ।

    प्रदेश अधिवेशनको लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री सिटौलाविच समिकरण बनेको छ । संस्थापन इतर समुहले भने साझा उम्मेदवार चयन गर्न सकेको छैन ।

  • subhayug
  • नेपाली कांग्रेस
  • प्रदेश अधिवेशन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • एनएमबि बैंक र टानबीच सहकार्य

  • नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

  • अराजक ट्राफिक प्रहरी निलम्बित

  • राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन


  • समाचार
  • १

    एनएमबि बैंक र टानबीच सहकार्य
    २२ मिनेट अघि

  • २

    नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा
    २ घण्टा अघि

  • ३

    अराजक ट्राफिक प्रहरी निलम्बित
    ३ घण्टा अघि

  • ४

    राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन
    ३ घण्टा अघि

  • ५

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
    १६ घण्टा अघि

  • ६

    लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा
    २० घण्टा अघि

  • ७

    बलात्कारको आरोपमा शिक्षक पक्राउ
    २१ घण्टा अघि

  • ८

    डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो
    २१ घण्टा अघि

  • ९

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !
    २२ घण्टा अघि

  • १०

    मनकामना केबलकारको टिकटमा हिराको हार
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    dip 2
    १६ घण्टा अघि

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution