
चितवन – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफ्नो दाबी उपाध्यक्षमा रहेको भन्दै त्यसबाट पछि नहट्ने अडान कायमै राखेका छन् ।
भुसालले आफ्नो दाबी उपाध्यक्षमा रहेको र त्यसबाट पछि हट्ने सोच नरहेको बताएका हुन् । उता भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पनि अस्वीकार गरेका छन्।
आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए। ओलीले आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् बोलाउनुभएको हो कुन् प्रशंगमा बोलाउनुभयो, थाहा छैन, हचुवाको भरमा जाने कुरापनि भएन भुसालनिकट एक नेताले भने, तर, उहाँले विधि विधानअनुसार अघि बढ्न भने आफु तयार रहेको भन्दै भेट्न जरुरी नभएको जवाफ फर्काउनुभयो, ति नेताले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar