धादिङ – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले आज धादिङका कार्यकर्तासंग भेटघाट गर्दैछन् ।
आज सोमबार अध्यक्ष ओलीले एमालेको आगामी दशौ राष्ट्रिय महाधिवेशन स्थल सौराहाको अवलोकन गर्न जाने क्रममा धादिङको थाँक्रे, गल्छि र मलेखुमा कार्यकर्ता भेटघाट गर्ने भएका हुन् ।
ओलीले सौराहा जाने क्रममा धादिङका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्ने मनशाय राखेकाले गल्छि र मलेखु दूई स्थानमा अनौपचारिक कार्यक्रम राखिएको एमाले सिद्धलेक गाँउपालिकाका उपाध्यक्ष कमल सिलवालले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar