• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १४, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘परदेशी २’ आजदेखि कतार र इराकमा

१२ मिनेट अघि
२

नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

४३ मिनेट अघि
३

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

१ घण्टा अघि
४

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

१ घण्टा अघि
५

लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

२ घण्टा अघि
६

त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ

२ घण्टा अघि
७

नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने

३ घण्टा अघि
८

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

३ घण्टा अघि
९

अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

३ घण्टा अघि
१०

नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा

३ घण्टा अघि
११

गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

१ दिन अघि
१२

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    २ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    २ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ४ दिन अघि
  • samajbadi bhukampa cheque ४

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ५

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ६

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ७

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ८

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • pm tribi cricket maidan ९

    नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • दसौँ महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ वटै पालिकामा अधिवेशन गर्दै एमाले

    न्युज डेस्कप्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)
  • ६९७ पाठक संख्या
  • uml 753

    काठमाण्डौ – नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज ७५३ वटै पालिकामा अधिवेशन गर्दै छ ।

    महाधिवेशनको पूर्वसन्ध्यामा आज एमालेले देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ। अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रमका लागि प्राविधिकलगायत सम्पुर्ण तयारी पूरा भएको उनले बताए।

    यसअघि कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ। पार्टीको नयाँ विधानबमोजिम गाउँ, नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।

    एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। ०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।

  • subhayug
  • दसौँ राष्ट्रिय महाधिवेशन
  • नेकपा एमाले
  • महाधिवेशन
  • राष्ट्रिय महाधिवेशन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • ‘परदेशी २’ आजदेखि कतार र इराकमा

  • नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

  • पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु


  • समाचार
  • १

    ‘परदेशी २’ आजदेखि कतार र इराकमा
    १२ मिनेट अघि

  • २

    नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान
    ४३ मिनेट अघि

  • ३

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
    १ घण्टा अघि

  • ४

    पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
    १ घण्टा अघि

  • ५

    लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
    २ घण्टा अघि

  • ६

    त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ
    २ घण्टा अघि

  • ७

    नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने
    ३ घण्टा अघि

  • ८

    टाटा मोटर्सको म्याक्सचेञ्ज मेला
    ३ घण्टा अघि

  • ९

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
    ३ घण्टा अघि

  • १०

    नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ४ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    २

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

    शुभयुग सम्वाददाता
    ३

    श्रीमान्–श्रीमतीको झगडाका कारण बैंकक जाँदै गरेको विमान दिल्ली ‘डाइभर्ट’

    शुभयुग सम्वाददाता
    ४

    भारतमा सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution