
काठमाण्डौ – तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि देश छाडेका ११ अफगानी नागरिक काठमाण्डौको सिनामंगलबाट पक्राउ परेका छन् ।
आज (सोमबार) बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले सिनामंगलस्थित् एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधार कार्डसमेत बरामद भएको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए । सिंहका अनुुसार बरामद भएको भारतको आधारकार्ड नक्कली रहेको ठहर भएको छ ।
तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि भागेर भारत हुँदै रुपन्देहीको नेपाल – भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको उनिहरुले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar