• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • काठमाण्डौ उपत्यकामै ठगिन्छन् सर्वसाधारण :  यातायात व्यवसायीद्धारा दैनिक करोड बढी ठगी

    न्युज डेस्कप्रकाशित मिति: २०७८ कार्तिक ८, सोमबार (८ महिना अघि)
  • ७२८ पाठक संख्या
  • public vehical 2

    काठमाण्डौ – बागमती प्रदेश सरकारले गत कार्तिक १ गतेदेखी लागुहुने गरी नयाँ भाडादर लागु गरेको छ । नयाँ भाडा दरअनुसार काठमाण्डौमा उपत्यकामा सार्वजनिक सवारी साधन चढ्नासाथ (५ किलोमिटरसम्म) १८ रुपैयाँ, १० कि.मि. सम्म २३ रुपैयाँ, १५ कि.मि.सम्म २७ रुपैयाँ भाडा तोकिएको छ । तर सरकारी उदासिनताकै कारण यातायात व्यवसायीहरुले भने न्युनतम् भाडादर कार्यान्वयन गर्नाको सट्टा यस्ता रुटहरुमा २०, २५ र ३० रुपैयाँ असुल्दै आएका छन् ।

    सरकारी उदासिनताकै कारण यातायात व्यवसायीहरुले न्युनतम् भाडादर कार्यान्वयन गरेका छैनन् । जसका कारण सार्वजनिक यातायातमा सर्वसाधारणले बढी भाडा तिर्न बाध्य छन् । यातायात व्यवसायीको दादागिरी र यात्रु स्वयम् सजग नहुँदा व्यावसायीहरुले दैनिक एक करोड रुपौयाँ भन्दा बढी रकम ठगिरहेका छन् ।  सरकारले तोकेको न्युनतम् भाडादर १८ रुपौयाँ भएपनि यात्रुहरु २० रुपौयाँ तिर्न बाध्य छन् । बागमती प्रदेशले काठमाण्डौ उपत्यका तथा उपत्यका वाहिरका शहरी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारीको न्युनतम भाडादर १८ रुपौयाँ देखि अधिकतम २७ रुपैयाँ सम्म र लामो दुरीमा पनि सोहि बमोजिम नयाँ भाडादर तोकेको यातायात व्यवस्था विभागले जनायको छ ।

    तर यात्रुहरुले भने सरकारको व्यवास्ताकै कारण न्युनतम ३० रुपैयाँ भन्दा माथी तिर्न बाध्ये छन् । राजधानीमै यात्रुहरुले चक्रपथ परिक्रमा गर्दा अधिकतम २७ रुपैयाँमा ४५ रुपैयाँ सम्म तिर्न वाध्य छन् । आज सम्म पनि सवारी साधन सम्वन्धि सम्वन्धित निकायहरुले विषेष रुपमा चासो नदिँदा पिडितहरुको समस्या ओझेलमा परि रहेकोे यात्रुहरुको गुनासो छ ।  यातायात व्यवसायीहरुले यात्रुहरुबाट बढि रकम असुलिरहँदा सम्बन्धित निकायमा न त उजुरी आउँछ न प्रभावकारी अनुगमन हुन सकेको छ । उता यातायात व्यवस्था विभागले भने अत्याधिक भाडा असुलेको सम्बन्धि उजुरी नै नआएको भन्दै पन्छिने गरेको छ ।

    त्यस्तै न्युनतम भाडा १८ रुपैयाँ हँुदैहँुदै पनि ३० रुपैयाँ लिने गरेको स्वयम् यातायात व्यवसायीहरुले स्वीर्कार्दै आएका छन् । तर खुल्लेआम रुपमा यातायात ब्यवसायीहरुले बढी रकम लिएको स्विकार गर्दै आएपनि सरकारी निकायले भने चासो नदिएको सर्वसाधारणहरुको गुनाशो छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बढि भाडा लिएमा रु १ हजार देखि ५ हजार सम्म जरिवानाको व्यवस्था छ । यदि कुनै सार्वजनिक सवारीले तोकेको भन्दा बढि रकम लिएमा ट्राफिक प्रहरी तथा सडक व्यवस्था विभागमा पनि उजुरी गर्न सक्ने छन् । तर यात्रुहरुको गुनाशो आउने नगरेको भन्दै विभागले चासो नदिँदा यातायात ब्यवसायीहरुले ठगी गर्दै आएका हुन् ।

    सरकारी तथ्यांक अनुसार काठमाण्डौ उपत्यकामा मात्र करिब ३३ हजार सार्वजनिक सवारी गुड्ने गर्दछ । यसरी उपत्यकामा दैनिक एक करोड रुपौयाँ भन्दा बढी ठगी हुने गरेको अनुमान छ ।  धेरैजसो यात्रुहरुले पनि झण्झट हुनेभन्दै फुटकर पैसा बोक्दैनन् । १८ रुपैयाँ भाडा तोकिएको रुटमा गाडी चढ्दा जति पैसा दिए पनि सवारीका चालक र कन्डक्टरले भने २० रुपैयाँ नै लिन्छन् । फुटकर नभएको बहाना व्यवसायीलाई फाइदा लुट्ने मेलो बनेको छ । प्रायः उपभोक्ता पनि दुई रुपैयाँमा किन विवाद झिक्नु भन्ने मानसिकतामा हुन्छन् । जसको फाईदा यातायात ब्यवसायीहरुले लिँदै आएका छन् ।

    उता उपभोक्ताहरुलाई पनि एकपटक बस चढ्दा दुई रुपैयाँ बढी पैसा लिनु सामान्य लाग्न सक्छ । व्यवसायीलाई भने सबै यात्रुसँग दुई रुपैयाँ बढी उठाउँदा समग्रमा ठूलो नाफा हुन्छ । जस्तो एउटा यात्रुले दिनमा दुई पटक मात्रै गाडी चढ्दा चार रुपैयाँ बढी पैसा तिर्छ भने उ एक महिनामा १२० रुपैयाँ र वर्षदिनमा १ हजार ४४० रुपैयाँसम्म ठगिन्छ । यसरी आफूले तिर्नुपर्नेभन्दा बढी तिरेको कुरा उपभोक्ताले हिसाब राख्दैनन् । जसको पाईदा यातायात ब्यवसायीहरुले उठाँउदैै आएका छन् ।

    तथ्यांक अनुसार एक दिनमा एक यात्रुले औषत रुपमा २ पटक सार्वजनिक सवारी प्रयोग गर्ने गर्दछन् भने उ दैनिक ४ रुपैँयासम्म ठगिदैँ आएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार दैनिक रुपमा २५ लाख सर्वसाधारणहरुले सार्वजनिक सवारी प्रयोग गर्दै आएका छन् । २५ लाख सर्वसाधारणहरुले सार्वजनिक सवारी प्रयोग गर्दा दैनिक ४ रुपैँयाका दरले ठगिँदा एक करोड रुपैयाँको ठगी हुन्छ ।

  • subhayug
  • काठमाण्डौ उपत्यका
  • चक्रपथ परिक्रमा
  • नयाँ भाडादर
  • बागमती प्रदेश
  • बागमती प्रदेश सरकार
  • यातायात ब्यवसायी
  • सरकार
  • सार्वजनिक सवारी
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution