• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १४, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘परदेशी २’ आजदेखि कतार र इराकमा

२७ मिनेट अघि
२

नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

५८ मिनेट अघि
३

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

१ घण्टा अघि
४

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

२ घण्टा अघि
५

लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

२ घण्टा अघि
६

त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ

२ घण्टा अघि
७

नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने

३ घण्टा अघि
८

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

३ घण्टा अघि
९

अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

४ घण्टा अघि
१०

नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा

४ घण्टा अघि
११

गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

१ दिन अघि
१२

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    २ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    २ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ४ दिन अघि
  • samajbadi bhukampa cheque ४

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ५

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ६

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ७

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ८

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • pm tribi cricket maidan ९

    नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन गर्ने कानुन व्यवसायीको तयारी

    न्युज डेस्कप्रकाशित मिति: २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)
  • ५८५ पाठक संख्या
  • cholendra

    काठमाण्डौ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कामकारवाही र भूमिकाप्रति असन्तुष्टी जनाँउदै कानून व्यवसायीहरुले राजिनामा माग गरेका छन् ।

    केही वरिष्ठ कानून व्यवसायीको पहलमा नेपाल बार एशोसिएसनमार्फत आन्दोलनका लागि दबाव दिने र दवाब दिँदा पनि प्रधानन्यायाधीश जवराको राजिनामा नआए थप आन्दोलन गर्नेे तयारी गरेका हुन् । त्यस्तै राजिनामा नभए समानान्तर रुपमा दबाव अभियान चलाउने रणनीति समेत बनाएका छन् ।

    उता प्रधानन्याधीश जबराको कामकारवाहीप्रति असन्तुष्ट उनीहरु न्यायालय शुद्धीकरण अभियान चलाउनुपर्नेमा एकमत छन् । तर आन्दोलनको शैलीका बारेमा भने एकमत छैनन् । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने र त्यसो नभए महाभियोगका लागि दबाव अभियान अघि बढाउने धारणा पनि अघि सारेका छन् ।

    नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसन भने संस्थागत रुपमा अहिले नै प्रधानन्यायाधीशविरुद्ध आन्दोलन शुरु गर्ने मनस्थितिमा पुगेका छैनन् । उनीहरु न्यायालय सुधारका केही विषय अघि सारेर दबाव अभियान चलाउनुपर्ने पक्षमा भने छन् ।

    ‘हामी अलि आक्रामक रुपमा नै अघि बढ्नुपर्छ भन्ने मनस्थितिमा छौं । प्रधानन्यायाधीशज्यूको क्रियाकलाप हेर्दा उहाँ महाभियोगको कारवाही अघि बढाउन योग्य हुनुहुन्छ भन्नेमा हामीमा कुनै दुविधा छैन’ न्यायपालिका शुद्धीकरण अभियानमा संलग्न एक कानून व्यवसायीले भने, ‘हामी सकेम्म नेपाल बार एशोसिएसनकै अगुवाइमा अभियान अघि बढाउन चाहन्छौं । भएन भने समानान्तर रुपमा भएपनि अघि बढ्नुपर्ने गरी छलफल शुरु भएको छ ।’

  • subhayug
  • कानून व्यवसायी
  • चोलेन्द्रशम्शेर जबरा
  • प्रधानन्यायाधीश
  • राजिनामा माग
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • ‘परदेशी २’ आजदेखि कतार र इराकमा

  • नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

  • पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु


  • समाचार
  • १

    ‘परदेशी २’ आजदेखि कतार र इराकमा
    २७ मिनेट अघि

  • २

    नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान
    ५८ मिनेट अघि

  • ३

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
    १ घण्टा अघि

  • ४

    पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
    २ घण्टा अघि

  • ५

    लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
    २ घण्टा अघि

  • ६

    त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ
    २ घण्टा अघि

  • ७

    नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने
    ३ घण्टा अघि

  • ८

    टाटा मोटर्सको म्याक्सचेञ्ज मेला
    ३ घण्टा अघि

  • ९

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
    ४ घण्टा अघि

  • १०

    नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा
    ४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ४ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    २

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

    शुभयुग सम्वाददाता
    ३

    श्रीमान्–श्रीमतीको झगडाका कारण बैंकक जाँदै गरेको विमान दिल्ली ‘डाइभर्ट’

    शुभयुग सम्वाददाता
    ४

    भारतमा सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution