• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १४, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

२९ मिनेट अघि
२

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

४९ मिनेट अघि
३

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

१ घण्टा अघि
४

लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

२ घण्टा अघि
५

त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ

२ घण्टा अघि
६

नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने

३ घण्टा अघि
७

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

३ घण्टा अघि
८

अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

३ घण्टा अघि
९

नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा

३ घण्टा अघि
१०

गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

१ दिन अघि
११

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

१ दिन अघि
१२

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    २ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    २ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ४ दिन अघि
  • samajbadi bhukampa cheque ४

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ५

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ६

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ७

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ८

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • pm tribi cricket maidan ९

    नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • साफ च्याम्पियनसिप : उपाधिका लागि नेपालले भारतसँग खेल्दै

    न्युज डेस्कप्रकाशित मिति: २०७८ आश्विन ३०, शनिबार (२ साल अघि)
  • ७६४ पाठक संख्या
  • saaf ch

    काठमाण्डौ – अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि नजितेको नेपाललाई आज उपाधि जितेर च्याम्पियन बन्ने अवसर प्राप्त भएको छ।

    अहिलेसम्म फाइनल पनि पुग्न नसकेको नेपाली टोलीले पहिलोपटक फाइनल यात्रा तय गर्दै ऐतिहासिक रेकर्ड राखेको थियो ।

    प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकाल्दै दमदार सुरुवात गरेको नेपालले भारतसँग भने १ – ० को हार बेहोरेको थियो । नेपालले फाइनलमा भारतको सामना गर्दैछ । उक्त खेल नेपाली समयानुसार बेलुका ९:४५ बजे हुदैछ।

    फरक फरक नामले आयोजना हुँदै आएको साफ च्याम्पियनसिपको पहिलो संस्करण सन् १९९३ पाकिस्तानमा भएको थियो । त्यति बेला साउथ एसियन एसोसिएसन अफ रिजनल को अपरेसन (सार्क) गोल्ड कपको नाममा आयोजना भएको थियो । झण्डै ३ दशक लामो इतिहास बोकेको २००८ बाट भने साफ च्याम्पिनसिपको नामबाट आयोजना हुँदै आएको छ । विगतामा ८ राष्ट्रको सहभागिता रहने गरेको च्याम्पिननसिपमा ५ राष्ट्र च्याम्पियन बनेका छन्।

    साफ च्याम्पियनसिपको इतिहास

    पाकिस्तान ( जुलाई १६–२३,१९९३) , सार्क गोल्डकप
    श्रीलंका, (२५ मार्च– २ अप्रिल,१९९५ ) सार्क गोल्डकप (सार्क व्रिस्टोल गोल्डकप)
    नेपाल, ४ सेप्टेम्बर–१३ सेप्टेम्बर, १९९७ (सार्क गोल्डकप)
    भारत, २२ अप्रिल– १ मे, १९९९ (सार्क गोल्डकप, साफ कोकाकोला कप)
    बंगलादेश, १०–२० जनवरी २००३ (सार्क गोल्डकप)
    पाकिस्तान, ७–१७ डिसेम्बर,२००५ (सार्क गोल्डकप)
    माल्दिभ्स/श्रीलंका ,३–१४ जुन, २००८ (साफ च्याम्पियनसिप)
    बंगलादेश , ४–१३ डिसेम्बर, २००९ (बंगबन्धु साफ च्याम्पियनसिप)
    भारत, डिसेम्बर २–११,२०११ (कार्बन साफ च्याम्पियनसिप)
    नेपाल, अगष्ट ३१–११ सेप्टेम्बर,२०१३ (साफ च्याम्पियनसिप)
    भारत, २३ डिसेम्बर २०१५ – ३ जनवरी,२०१६ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप)
    बंगलादेश, ४–१५ सेप्टेम्बर २०१८ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप )

  • subhayug
  • साफ च्याम्पियनसिप
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

  • पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

  • लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु


  • समाचार
  • १

    नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान
    २९ मिनेट अघि

  • २

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
    ४९ मिनेट अघि

  • ३

    पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
    १ घण्टा अघि

  • ४

    लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
    २ घण्टा अघि

  • ५

    त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ
    २ घण्टा अघि

  • ६

    नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने
    ३ घण्टा अघि

  • ७

    टाटा मोटर्सको म्याक्सचेञ्ज मेला
    ३ घण्टा अघि

  • ८

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
    ३ घण्टा अघि

  • ९

    नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा
    ३ घण्टा अघि

  • १०

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ४ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    २

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

    शुभयुग सम्वाददाता
    ३

    श्रीमान्–श्रीमतीको झगडाका कारण बैंकक जाँदै गरेको विमान दिल्ली ‘डाइभर्ट’

    शुभयुग सम्वाददाता
    ४

    भारतमा सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution