
२४ भदौ,काठमाण्डौ – इजरायलमा तालिम तथा अध्ययनका लागि गएका १० जना नेपाली सम्पर्क विहीन भएका छन् ।
नेपालको साना किसान विकास बैंकबाट छनौट भई ११ महिने तालिम तथा अध्ययनका लागि इजरायल गएका १० जना हराएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।
सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टरबाट ४ जना, द एक्सट्रनल स्टडिज इन्टिच्युटबाट २ जना, एक कलेजबाट २ जना र अराभ इन्टरनेशनल सेन्टर फर एग्रिकलचर ट्रेनिङ सेन्टरबाट २ जना गरी जम्मा १० जना सम्पर्क विहीन भएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar