२०८० मंसिर २१, बिहिबार
२१ भदाै, गाेरखा । नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमा नै हुने भएपछि देशैभर अधिवेसनको गर्मागर्मी बढिरहेको छ । पाटीभित्रको योगदान र क्रियाशीलताका आधारमा हरेक वडा, नगर र जिल्लाहरूमा कांग्रेसका नेताहरूको आआफ्नै दाबी छ ।
कतिपय ठाउँहरूमा सहमति भइसकेको छ भने कतिपय ठाउँहरूमा सहमतिका प्रयासहरू भइरहेका छन् । जुझारू गोरखाली नेता इश्वर प्रसाद लामिछाने छेत्रीय प्रतिनिधिमा निर्विरोध नियुक्ति भए। गोरखा जिल्ला भिमसेन थापा गाउँ पालिका वडा नं ७ निवास इश्वर प्रसाद लामिछाने छेत्रीय प्रतिनिधि निर्बिरोध निर्बाचित भए ।
नेपाली काँग्रेसको सकृय राजनितिमा लागेका लामिछाने भिमसेन थापा गाउँ पालिका छेत्र नं १ बाट वडा नम्बर ७ को छेत्रीय प्रतिनिधिको रुपमा सर्व सम्मत जितेका चुनिय । छेत्रीय प्रतिनिधि बने संगै आफुलाई निर्बिरोध बनाउन लागि पर्ने सम्पुर्ण कृयासिल सदस्यहरुलाई उनले धन्यवाद दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar