गायक प्रताप दासको स्वर रहेको गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ ।
गीतकार डा. डिआर उपाध्यायको शब्द रहेको गीतमा सागर अधिकारी ‘शरद’ ले संगीत भरेका छन् । गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय छ । प्रेमकथा देखाउन खोजिएको भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् ।
सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन भने युवराज खत्रीले गरेका छन् । भिडियोमा आफूले माया गरेकी मायाको तारिफ गरिएको विषयलाई देखाइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar