• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २१, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

१७ घण्टा अघि
२

सेयर बजारमा सामान्य सुधार

१८ घण्टा अघि
३

कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

१८ घण्टा अघि
४

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

१८ घण्टा अघि
५

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान

१९ घण्टा अघि
६

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

१९ घण्टा अघि
७

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

२० घण्टा अघि
८

अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह

२० घण्टा अघि
९

सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल

२१ घण्टा अघि
१०

राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

२१ घण्टा अघि
११

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कागजात संकलन गर्दै प्राधिकरण

२१ घण्टा अघि
१२

एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छः सांसद वाग्ले

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    ५ दिन अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    ३ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ४ दिन अघि
  • samajbadi bhukampa cheque ८

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ४ हफ्ता अघि
  • baburam bhattarai with prachanda ९

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • बाँकेमा एकै व्यक्ति ५९, ६० र ६४ सालमा जन्मेको प्रमाणपत्र

    न्युज डेस्कप्रकाशित मिति: २०७८ भाद्र १५, मंगलबार (२ साल अघि)
  • ६०८ पाठक संख्या
  • duduwa gapa

    १५ भदौ,बाँके – डुडुवा गाउँपालिका वडा नम्बर १ बाट एक युवतीको तीन वटा फरक – फरक मितिमा जन्मदर्ता भएको पाइएको छ ।

    केही समयअघि डुडुवा गाउपालिका–१ टेपरीका दिनानाथ मौर्यले गाउँकै स्थानीय एक युवतीसँग प्रेम विवाह गरेपछि युवतीका आफन्तले दिनानाथको नाममा अपहरण, बेचविखन, बालविवाह उद्योगमा प्रहरीमा उजुरी दिँदा तीन वटा जन्मदर्ता फेला परेको हो । ती युवतीको जन्मदर्ता वडा कार्यालयको रेकर्डअनुसार १ वैशाख २०५९, १० वैशाख २०६० र १ वैशाख २०६४ गरी तीनवटा भेटिएको छ । पछिल्लो जन्म मितिको आधारमा दिनानाथमाथि प्रहरीमा बालविवाहको मुद्दा दर्ता भएको छ । मंगलबारदेखि उनीमाथि थुनछेक बहस सुरु हुँदैछ ।

    २०६४ सालमा जन्मदर्ता उल्लेख भएकी ती किशोरीको बुवाको २० असोज २०६१ मा नै मृत्यु भएको मृत्युदर्ता प्रमाणपत्र वडा कार्यालयबाट जारी भएको छ भने आमाको पनि ३ चैत २०६४ मा मृत्यु भएको मृत्युदर्ता भेटिएको छ । प्रहरीमा मुद्दा परेपछि दिनानाथका आफन्त किशोरीको जन्मदर्ताको प्रतिलिपी लिन जँदा वडाले दिन नमिल्ने भन्दै फर्काएको थियो । दिनानाथकी आमा गीतादेवी मौर्यले आफ्नो निर्दोष छोरालाई फसाउने नियतले झुटो कागज बनाएको दाबी गर्दै भनिन, ‘केटीको बाबुको मृत्यु २०६१ असोजमै भएपछि कसरी २०६४ वैशाखमा छोरी जन्मिइन ? जबकी उनको आमाको अर्को विवाह पनि भएको छैन । यो सरासर मेरो छोरोलाई फसाउने षड्यन्त्र हो ।’

    उनले आफ्नो छोरा निर्दोष रहेको र उसलाई मुक्त गराई दिनको लागि वडाध्यक्ष, पालिका अध्यक्ष लगायतलाई गुहार्दा पनि सुनुवाइ नगरेको गुनासो गरिन् । स्थानीय रामकुमार बाहुनले वडा कार्यालयले एक व्यक्तिको तीनवटा फरक–फरक मितिमा जन्मदर्ता भएको पाइएपछि वडाबाट त्यसको प्रतिलिपि माग गर्दा आफूहरुलाई वडा सचिव विद्याराम यादवले उपलब्ध गराउन नसक्ने बताएको गुनासो गरे । उनले आफूले गरेको कीर्तेको पोल खुल्ने डरले नदिएको दाबीसमेत गरे ।

    उनले दिनानाथसँग प्रेम विवाह गरी भारत गएको र भारतीय प्रहरीले नेपाली प्रहरीको रोहबरमा परिवारलाई बुझाएको केही दिनमै दिननाथमाथि किशोरीका आफन्तले अपहरण, बेचविखन, बालविवाहको आरोप लगाउदै मुद्दा दर्ता गरेको र वडाले ती किशोरीको जन्मदर्ताको प्रतिलिपी दिनानाथले मुद्दाको प्रतिउत्तर लगाउन माग गर्दा दिन नमिल्ने भन्दै फर्काई दिएको बताए ।

    गाउँपालिकाको वडा कार्यालयमा रहेको जन्मदर्ता किताबमा ती किशोरीको २०६० लाई केरमेट गरी २०६४ बनाएको स्पष्ट देखिने प्रमाण प्राप्त भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर १ का वडासचिव विद्याराम यादवले आफूले ती किशोरीको जन्मदर्ता नगरी प्रतिलिपी मात्र दिएको दाबी गरे । उनले किशोरीका आफन्तले नै सरकारी कागजात हेर्छु भनेर कीर्ते गरेको हुनसक्ने दाबी गरे ।

  • subhayug
  • डुडुवा गाउँपालिका
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

  • सेयर बजारमा सामान्य सुधार

  • कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

  • औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन


  • समाचार
  • १

    नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
    १७ घण्टा अघि

  • २

    सेयर बजारमा सामान्य सुधार
    १८ घण्टा अघि

  • ३

    कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु
    १८ घण्टा अघि

  • ४

    औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन
    १८ घण्टा अघि

  • ५

    चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान
    १९ घण्टा अघि

  • ६

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
    १९ घण्टा अघि

  • ७

    श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
    २० घण्टा अघि

  • ८

    अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह
    २० घण्टा अघि

  • ९

    सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल
    २१ घण्टा अघि

  • १०

    राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद
    २१ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    २

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ३

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution