९ भदौ,काठमाण्डौ – माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ ।
हिजो मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई जिम्मेवारी दिएको हो । यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ ।
त्यस्तै केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar