
६ भदौ,धादिङ – नेकपा एकीकृत समाजवादीले धादिङमा जिल्ला देखि पालिका तहसम्म पिपुल्स भोलिन्टियर कमिटी गठन गरेको छ ।
शनिबार, सदरमुकाम धादिङबेशीमा आयोजित् युवा संघ नेपालको प्रथम बिस्तारित बैठकले जिल्ला कमिटी र प्रत्येक स्थानिय तहमा पालिका स्तरिय पिपुल्स भोलिन्टियर कमिटी गठन गरेको हो ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको युवा संघ धादिङको प्रथम विस्तारित बैठकले रामकुमार श्रेष्ठ अध्यक्ष, आईत तामाङ उपाध्यक्ष र निरुथिङ तामाङ सचिव रहने गरि जिल्ला कमिटी गठन गरेको हो ।
त्यस्तै भेलाले नीलकण्ठ नगरपालिका बाहेकका सबै पालिकाहरुमा अध्यक्ष उपाध्यक्ष र सचिव ३ जना रहने गरि पिपुल्स भोलिन्टियर गठन गरेको छ ।
यस्तो छ पिपुल्स भोलिन्टियर कमिटी पदाधिकारीहरुको नामावली
जिल्ला कमिटी
अध्यक्षःरामकुमार श्रेष्ठ
उपाध्यक्षः आईत तामाङ
सचिवः निरुथिङ तामाङ
गजुरी
अध्यक्षः फिरोज डल्लाकोटी
उपाध्यक्षः सदिप मगर
गल्छी
अध्यक्षः सुमन सुवेदी
उपाध्यक्षः अर्जुन श्रेष्ठ
सचिवः सुवास अधिकारी
थाक्रे
अध्यक्षः सुन्दर थापा
उपाध्यक्षः नारायण तामाङ
सचिवः सुजन पण्डित
धुनीबेसी
अध्यक्षः निर्मल रञ्जितकार
उपाध्यक्षः दिपिन तामाङ
नेत्रावती डवजोङ
अध्यक्षः कृष्णबहादुर गुरुङ
उपाध्यक्षः हरि डंगोल
सचिवः श्रीकृष्ण सापकोटा
ज्वालामुखी
अध्यक्षः यादव तिमल्सिना
उपाध्यक्षःकुलदिप श्रेष्ठ
सचिवः युवराज सिलवाल
सिद्धलेक
अध्यक्षः मिलन श्रेष्ठ
उपाध्यक्षः गणेश पुरी
सचिवः सुनिल श्रेष्ठ
बेनीघाट रोराङ
अध्यक्षः सुनिल भुजेल
उपाध्यक्षः दिनेश परियार
रुबीभ्याली
अध्यक्षः पिटर तामाङ
उपाध्यक्षः हिमाल घले
सचिवः रिकमान तामाङ
खनियाबास
अध्यक्षः बिरबहादुर तामाङ
उपाध्यक्षः सौगात तामाङ
गंगाजमुना
अध्यक्षः रुबेन घले
उपाध्यक्षः मनोज तामाङ
सचिवः दिपक दाहाल
त्रिपुरासुन्दरी
अध्यक्षः दिनेश पाण्डे
उपाध्यक्षः आशिष थापामगर
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar