• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २२, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

३ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

३ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

३ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

३ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

३ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

३ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

३ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

३ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

३ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ५ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    ३ हफ्ता अघि
  • achham jeep १०

    गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार स्कार्पिओ दुर्घटना

    ३ हफ्ता अघि
  • मुख्यमन्त्री बनेपछि माधव नेपालतिरै फर्किने अष्टलक्ष्मीको शंकेत

    न्युज डेस्कप्रकाशित मिति: २०७८ भाद्र २, बुधबार (१० महिना अघि)
  • २८७४ पाठक संख्या
  • asta kp madhav

    २ भदौ,काठमाण्डौ – नेकपा एमाले माधवकुमार नेपाल निकट रहेकी एमाले प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छिन् ।

    पार्टी फुटको संघारमा माधव नेपाल समुह त्यागी ओली समुहमा लागेकी नेतृ शाक्यलाई ओली समुहले वागमती प्रदेशको मुख्यमन्त्रीको बक्सिस दिएको हो । आज बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएकी शाक्यले ३ सदस्यिय मन्त्रीमण्डलसमेत बिस्तार गरेकी छिन् ।

    नवनियुक्त मन्त्रीहरुमा नेता कृष्ण खनाल र केशवराज पाण्डेलाई नियुक्त गरेकी छिन् । शाक्यले खनाललाई सामाजिक विकास मन्त्री र पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । खनाल नेपाल निकटका नेता हुन् भने पाण्डे ओली निकटका हुन् ।

    आज बुधबार मुख्यमन्त्रीको सपथग्रहण पस्चात् भने शाक्यको विषयलाई लिएर ओली समुहमा निद हराम भएको छ । विपक्षी गठबन्धनबाट मुख्यमन्त्री निर्वाचित हुने सम्भावना नदेखेपछि अष्टलक्ष्मी शाक्यले राजनीतिक चलाखी गर्न थालेको चर्चा चलेको छ। नेपाल समूहकी प्रतिवद्ध मानिएकी नेतृ शाक्यले ओली समूहको विश्वास जित्दै बागमती प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित हुने र सपथ ग्रहण पस्चात् नेपाल समुहमा फर्किने तयारी गरेपछि उनको चलाखीबारे चर्चा हुन थालेको हो।

    नेकपा एमाले विभाजनको तयारी पुरा भइरहेका बेला मुख्यमन्त्रीमा निर्वाचित भैसके पस्चात् शाक्यको माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको अहिले ओली समुहमा चर्चा चलेको छ । माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष शाक्य पार्टी विभाजनको विपक्षमा उभिएको बताएपछि उनलाई आजै साँझ वागमतिको मुख्यमन्त्री बनाईएको एमाले स्रोतले बताएको छ।

    स्रोतका अनुसार नेतृ शाक्यले एमाले वरिष्ठ नेता नेपालसंगकै परामर्शमा मुख्यमन्त्रीको सपथ लिएकी हुन्। एमालेमा केपीको कट्टर आलोचक मानिने शाक्य निष्ठावान् नेतृ मानिन्छिन्। उनले पार्टीभित्र ओलीको स्वेच्छाचारी कदमको निरन्तर आलोचना गर्दै आएकी छिन्। पछिल्लो समय सार्वजनिक अभिव्यक्ति दिन छोडेकी भएपनि शाक्यले मुख्यमन्त्री बन्न सकिने सम्भावनाबारे माधव नेपालसँग पटकपटक छलफल गरेको स्रोत बताउँछ।

    मुख्यमन्त्री बन्ने सम्भावना भए लचिलो बाटो अपनाउन नेपालले समेत ग्रिन सिग्नल दिएपछि शाक्यले मुख्यमन्त्रीका लागि अग्रसरता देखाएकी हुन्। सोहि अनुरुप शाक्यले आज साँझ मुख्यमन्त्रीको सपथ लिएकी हुन् ।

    ओलीले नेपाल समूह फुटाउन जस्तोसुकै हतकण्डा अपनाउन थालेपछि नेपाल समूहले पनि ओली समूहलाई छल्न नयाँ जुक्ति निकालेको माधव नेपाल निकट श्रोत बताँउछ । स्रोतका अनुसार प्रदेशसभामा ओली समूहको समेत विश्वास जितेर अष्टलक्ष्मी मुख्यमन्त्री निर्वाचित भएकी हुन् । अहिले उनी उद्धेस्य पुरा भएको भन्दै नेपाल समूहमा फर्किने तयारी गर्दै छिन्।

    नेकपा विभाजनपछि सांसद पद गुम्ने डरले ओलीतिर लागेका केही नेताहरूसमेत नेपाल समूहमै फर्किने तयारी गरिरहेको स्रोत बताउँछ। कतिपय नेताहरू भने विभाजनपछिको शक्ति सन्तुलन हेरेर निर्णय गर्ने भन्दै ‘पर्ख र हेर’को अवस्थामा रहेका छन्।

  • subhayug
  • अष्टलक्ष्मी शाक्य
  • नयाँ मुख्यमन्त्री
  • नवनियुक्त मुख्यमन्त्री
  • मुख्यमन्त्रीको सचिवालय
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    ३ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    ३ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    ३ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    ३ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    ३ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    ३ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ५ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution