• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १४, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘परदेशी २’ आजदेखि कतार र इराकमा

३ मिनेट अघि
२

नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

३४ मिनेट अघि
३

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

५३ मिनेट अघि
४

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

१ घण्टा अघि
५

लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

२ घण्टा अघि
६

त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ

२ घण्टा अघि
७

नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने

३ घण्टा अघि
८

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

३ घण्टा अघि
९

अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

३ घण्टा अघि
१०

नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा

३ घण्टा अघि
११

गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

१ दिन अघि
१२

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    २ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    २ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ४ दिन अघि
  • samajbadi bhukampa cheque ४

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ५

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ६

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ७

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ८

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • pm tribi cricket maidan ९

    नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • माइतीघर र रत्नपार्कमा सभा-सम्मेलनमा राेक लगाउने तयारी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ भाद्र १, मंगलबार (२ साल अघि)
  • ६६३ पाठक संख्या
  • meyar shakya

    १ भदौ,काठमाण्डौ – काठमाण्डौ  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुलामञ्चलाई खुला नै राख्ने महानगरको अडानले मूर्तरुप प्राप्त गरेको बताएका छन् ।

    महानगरपालिकाको ६८औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन् । ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उनीहरुकै आग्रहमा काठमाडौँ महानगरले सहमति दिएको थियो,’ प्रमुख शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न भएसँगै खुलामञ्चलाई खुला गर्ने हाम्रो अडानले पुर्णता प्राप्त गरेको छ। पछिल्लो समय बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरुपमा खुला गरेका छौँ ।’

    शाक्यले आम नागरिक, राजनीतिक दल र विभिन्न समूहका अभिव्यक्ति स्वतन्त्रताका लागि सार्वजनिक स्थानहरु उपलब्ध हुनुपर्छ भन्ने हेतूले खुलामञ्चलाई खुला नै छाड्ने महानगरको नीतिलाई निरन्तरता दिएको स्मरण गराए । ‘विभिन्न राजनीतिक दल र सर्वसाधारणले आफ्ना आवाज र माग सम्वोधनका लागि सडकमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्दा ट्राफिक जाम भई आवतजावतनै अस्तव्यस्त भई थप भिडभाड बढ्ने र अन्तराष्ट्रिय यात्रुहरुलाई समेत ओहोरदोहोरमा कठिनाई हुने भएकाले हामीले खुलामञ्चलाई व्यवस्थापन गर्न खोजेका हौँ,’ शाक्यले भने, ‘खुलामञ्च व्यवस्थापनसँगै माइघीघर, बानेश्वर, दरवारमार्ग, रत्नपार्क लगायतका स्थानमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्न नपाउने समेत व्यवस्था गर्न चाहेका छौँ।’

    विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाई सभा गर्दा महानगरका क्षेत्र भित्रको व्यापार–व्यवसाय समेत अस्तव्यस्त बन्ने गरेको भन्दै शाक्यले प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला राख्दै थप व्यवस्थापन गर्ने कार्यमा महानगर प्रतिवद्ध रहेको पनि जानकारी दिए। ‘खुलामञ्चलाई सार्वजनिक कार्यक्रमको लागि एउटा प्रभावकारीस्थलको रूपमा विकास गर्ने योजनामा हामी छौँ,’ शाक्यले भने।

    शाक्यले खुलामञ्च थप व्यवस्थापनका लागि सरकारसँग पहल गरिरहेको पनि जानकारी गराए। ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीज्युसँग पटक–पटक रानीपोखरीदेखि खुलामञ्चसम्मलाई व्यवस्थापन गर्न हामीले तयार पारेको गुरुयोजनाबारे छलफल गरेका थियौँ,’ शाक्यले भने, ‘हामीले तयार पारेको गुरुयोजनाबारे राष्ट्रिय पुनर्निमाण प्राधिकरणसँग पनि पटक–पटक छलफल गरेका छौँ। त्यसैले खुला मञ्चलाई खुला नै राख्नुपर्छ भन्ने हाम्रो अभियान अहिले पनि जारी छ।’

    पछिल्लो समय अर्थात धरहरा उद्घाटनका बेला प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरुयोजना अघि सारेको पनि स्मरण गराए।

    शाक्यले नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरले पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे। शाक्यले काठमाडौँ महानगर सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको समेत स्मरण गराए। ‘खुलामञ्च मात्रै होइन महानगर क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ।

  • subhayug
  • काठमाण्डौ  महानगरपालिका
  • विद्यासुन्दर शाक्य
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • ‘परदेशी २’ आजदेखि कतार र इराकमा

  • नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

  • पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु


  • समाचार
  • १

    ‘परदेशी २’ आजदेखि कतार र इराकमा
    ३ मिनेट अघि

  • २

    नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान
    ३४ मिनेट अघि

  • ३

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
    ५३ मिनेट अघि

  • ४

    पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
    १ घण्टा अघि

  • ५

    लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
    २ घण्टा अघि

  • ६

    त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ
    २ घण्टा अघि

  • ७

    नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने
    ३ घण्टा अघि

  • ८

    टाटा मोटर्सको म्याक्सचेञ्ज मेला
    ३ घण्टा अघि

  • ९

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
    ३ घण्टा अघि

  • १०

    नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ४ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    २

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

    शुभयुग सम्वाददाता
    ३

    श्रीमान्–श्रीमतीको झगडाका कारण बैंकक जाँदै गरेको विमान दिल्ली ‘डाइभर्ट’

    शुभयुग सम्वाददाता
    ४

    भारतमा सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution