• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २२, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

२ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

२ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

३ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

३ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

३ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

३ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

३ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

३ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

३ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

३ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

३ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ५ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    ३ हफ्ता अघि
  • achham jeep १०

    गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार स्कार्पिओ दुर्घटना

    ३ हफ्ता अघि
  • निर्माण भएको पाँच महिनामै भत्किएको सडकमा अख्तियारको छापा

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ भाद्र १, मंगलबार (१० महिना अघि)
  • ५२५ पाठक संख्या
  • bhjairahawa

    १ भदौ,भैरहवा  –  निर्माण कार्य सम्पन्न भएको पाँच महिनामै सडक भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

    निर्माण सम्पन्न भएर आयोजनालाई हस्तान्तरण हुन नपाउँदै सडक भत्किएपछि विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा आयोगले भैरहवा – लुम्बिनी – तौलिहवा सडकको गुणस्तर (प्राविधिक परीक्षण अध्ययन) छानविन थालेको हो । अख्तियारले इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोली खटाएर छानविन सुरु गरेको छ।

    गत पाँच महिना अघी भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकका लागि स्तरीय सडक पूर्वाधारको अवधारणाअन्तर्गत सरकारले भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक स्तरोन्नति गरेको गरेको थियो । विश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने सडक भैरहवादेखि लुम्बिनीसम्म चार लेन र लुम्बिनीदेखि तौलिहवासम्म दुई लेनको बनाउन सरकारले ठेक्का आहृवान गरेको थियो ।

    यसअघि भैरहवादेखि लुम्बिनीसम्मको सडक दुई लेनको थियो भने लुम्बिनीदेखि तौलिहवासम्मको सडक सिंगल लेनको थियो । पछि त्यस सडकको स्तरोन्नति गर्दै भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक भैरहवादेखि तौलिहवासम्म ४१ किलोमिटर छ ।

    ४१ किलोमिटर सडकमा दर्जनौं ठाउँमा खाल्डाखुल्डी परेका छन् । कतिपय स्थानमा त एकतर्फको सडक पूरै दबेको छ । निर्माण सकिएको पाँच महिनामै सडक भत्किएपछि अख्तियारको टोलीले सडकका विभिन्न स्थानबाट नमुना संकलन गरेको छ । अख्तियारले सडकको गुणस्तर मापनका लागि नमुना संकलन गरिएको जनाएको छ ।

    नमुना संकलनमा खटिएका इन्जिनियर सुदीप आचार्यले सडकका विभिन्न ठाउँबाट नमुना लिएर गुणस्तर जाँच गरिने बताउनुभयो । ‘सडकको गुणस्तरबारे विभिन्न सञ्चारमाध्यमबाट समाचार आएपछि अख्तियारले छानविन सुरु गरेको हो’, उहाँले भन्नुभयो, ‘गुणस्तर जाँचका लागि सडकको ३०र४० ठाउँबाट नमुना लिन्छौ ।’

    अख्तियारले निर्माण कम्पनी, आयोजना कार्यालय, परामर्शदातालाई समेत स्थलगतरूपमै सँगै लिएर नमुना लिइरहेको छ । ४१ किलोमिटर रहेको यो सडक भारतीय निर्माण कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले स्तरोन्नतिको जिम्मेवारी पाएको थियो । कम्पनीले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गरेको सडक पाँच महिना नपुग्दै भत्किन लागेको हो ।

    वर्षांैदेखि हुलाकी सडकको रूपमा परिचित रूपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले महत्वपूर्ण सडक हो । साँघुरो र धुलाम्मे सडकले विदेशी पर्यटकमाझ नराम्रो सन्देश गएपछि सरकारले सडक स्तरोन्नति गरेको हो । स्तरोन्नति गरेको पाँच महिनामै सडक भत्किन थालेपछि पर्यटक तथा भैरहवा लुम्बिनी आवातजावत गर्ने नागरिकले सास्ती भोग्नुपरेको छ ।

    गावर कन्सट्रक्सनले २०२० जनवरी १२ सम्म निर्माण सम्पन्न गर्ने गरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य सुरु गरेको थियो । जुलाई १४ मा काम सम्पन्न गर्नेगरी सम्झौता गरेर काम सुरु गरेको भए पनि तोकिएको समयभन्दा ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको थियो । तीन पटकसम्म भेरियसनसमेत भएको उक्त ठेक्काको लागत बढेको छ । सुरुवातमा एक अर्ब ९३ करोड ६३ लाख भए पनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ । ठेकेदार कम्पनीले नेपाल सरकारसँग बढेको रकमअनुसार भुक्तानीसमेत प्राप्त गरिसकेको छ । हिमालयन टाईम्समा समाचार प्रकाशित् छ ।

  • subhayug
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • गुणस्तर मापन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    २ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    २ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    ३ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    ३ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    ३ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    ३ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    ३ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    ३ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ५ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution