• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

१ घण्टा अघि
२

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

६ घण्टा अघि
३

सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

६ घण्टा अघि
४

इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

७ घण्टा अघि
५

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

८ घण्टा अघि
६

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

८ घण्टा अघि
७

अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

८ घण्टा अघि
८

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

११ घण्टा अघि
९

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१ दिन अघि
१०

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१ दिन अघि
११

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१ दिन अघि
१२

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • खोप प्रमाणीकरणमा क्युआर कोडको बाधा

    न्युज डेस्कप्रकाशित मिति: २०७८ श्रावण १८, सोमबार (३ साल अघि)
  • १३७५ पाठक संख्या
  • khop qr code

    १८ साउन,काठमाण्डौ – सिर्जना थापाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पाँच घण्टा लाइन लागेर खोप प्रमाणीकरण गराइन् । निकै सास्ती खेपेर कोरोना भाइरस विरुद्धको खोप कार्ड प्रमाणीकरण गराउन सफल भएपछि सिर्जना निकै खुसी भइन् । तर, उनको त्यो खुसी एक दिन धेरै टिक्न सकेन् । वैदेशिक रोजगारीका लागि कुवेत जाने तयारीमा रहेकी उनलाई त्यो खोप कार्ड प्रमाणीकरणले भएन । कुवेत सरकारले खोप लगाएपछि ‘क्युआर कोड’ अनिवार्य गरेपछि उनी यतिबेला निकै चिन्तामा छिन् ।

    नेपाल सरकारले अहिलेसम्म ‘क्युआर कोड’ जारी गरेको छैन । विदेश उड्ने दिन नजिकिँदै गर्दा उनलाई त्यही चिन्ताले सताइरहेको छ । उनी मात्र होइन, वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका हरेकलाई यही समस्याले सताउन थालेको छ । वैदेशिक रोजगारीमा जानका लागि सम्बन्धित देशहरूले खोप प्रमाणीकरण अनिवार्य गरेका छन् । त्यस्तै, केही देशले ‘क्युआर कोड’लाई अनिवार्य गराएका छन् । जसले गर्दा ती देशमा जाने तयारीमा रहेका नेपाली ‘क्युआर कोड’को प्रतिक्षामा छन् ।

    सरकारका कारण विदेश जानेले निकै सास्ती खेप्नु परिरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताए । सरकारकै ढिलासुस्ती र लापरवाहीको कारण धेरै जनाको फ्लाइट नै छुटेको उनको भनाइ छ । ‘कतारको भिसा आएर उड्ने तयारीमा रहेका धेरैको उडान नै रद्द गर्नुपरेको छ । सम्बन्धित देशले लागु गरेको नियमअनुसार सरकारले तयारी गरेर विदेश जानेलाई सहजीकरण गर्नुपर्नेमा लापरवाही भइरहेको छ’, कावा अध्यक्ष तामाङले भने ।

    कतिपय देशले क्युआर कोड अनिवार्य गरेका छन् भने कतिपय देशले परराष्ट्र मन्त्रालयको छापलाई आधिकारिक मानेका छन् । जसले गर्दा वैदेशिक रोजगारीमा जानेहरू, अध्ययनका लागि जाने तयारीमा रहेकाहरू समस्यामा पर्ने गरेको तामाङको भनाइ छ । छिटो र छरितो गर्नुपर्ने काममा अनेकन झन्झटको सामना गर्नुपर्दा कतिपयको फ्लाइट नै रद्द हुने गरेको छ । ‘खोप लगाउन पनि लाइनमै लाग्नुपर्छ । खोप लगाएपछि प्रमाणीकरण गर्नुपर्छ, त्यसका लागि पनि लाइन नै लाग्नुपर्छ’, कावा अध्यक्ष तामाङले भने, ‘खोप प्रमाणीकरण गरेपछि कतिपय देशले परराष्ट्र मन्त्रालयको छाप पनि अनिवार्य गरेका छन् । कतिपय देशले खोप प्रमाणीकरणलाई पनि ट्रान्सलेसन गर्नु परेको छ । निकै दुख दिइरहेका छन् ।’

    अहिले सरकारले काठमाडौं उपत्यकाका चार वटा अस्पतालबाट खोप प्रमाणीकरण गर्दै आएको छ । जसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पताल गरी चार अस्पताल रहेका छन् । विदेशमा अध्ययनका लागि, वैदेशिक रोजगारीका लागि, व्यापार व्यवसाय वा अन्य कामले विदेश जान खोज्ने नेपालीहरूले अनिवार्य खोप लगाएको हुनुपर्छ । त्यतिमात्र नभएर खोप लगाएको प्रमाणित पनि गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले केन्द्रीय स्तरका अस्पतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेको स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।

    खोप प्रमाणीकरणका लागि पासपोर्टको फोटोकपी, खोप लगाएको कार्ड र पासपोर्ट साइजको एउटा फोटो आवश्यक पर्छ । संसारभरका अधिकांश देशले खोप लगाएको व्यक्तिलाई मात्र आफ्नो देशमा प्रवेश दिने व्यवस्था लागु गरेका छन् । खोप लगाएका व्यक्तिका लागि पनि प्रमाणपत्र चाहिँ नेपाल सरकारको केन्द्रीय निकायबाट मात्र जारी गर्न लागिएको हो । केही देशले भने खोप प्रमाणीकरणसँगै क्युआर कोड पनि अनिवार्य गरेका छन् । जसले गर्दा खोप प्रमाणीकरण गरेर मात्र पुग्दैन । त्यसका लागि क्युआर कोड पनि अनिवार्य चाहिन्छ ।

    सरकारले भने अहिलेसम्म क्युआर कोड व्यवस्था गर्न सकेको छैन । जसले गर्दा विदेश जाने तयारीमा रहेका धेरै नेपाली समस्यामा परेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले तत्काल क्युआर कोड जारी गर्न निर्देशन दिएका थिए । कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले तत्काल क्युआर कोड जारी गर्न निर्देशन दिएका थिए । विभागले क्युआर कोड जारी गर्ने तयारी गरेको विभागका निर्देशक डा. पोखरेलले बताए ।

  • subhayug
  • खोप प्रमाणीकरण
  • टेकु
  • शुक्रराज ट्रपिकल
  • सरुवा रोग अस्पताल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

  • मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

  • सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

  • बढ्यो सुनको भाउ : आज कतिमा कारोवार


  • समाचार
  • १

    असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
    १ घण्टा अघि

  • २

    मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ
    ६ घण्टा अघि

  • ३

    सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै
    ६ घण्टा अघि

  • ४

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह
    ७ घण्टा अघि

  • ५

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ८ घण्टा अघि

  • ६

    एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
    ८ घण्टा अघि

  • ७

    अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप
    ८ घण्टा अघि

  • ८

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    ११ घण्टा अघि

  • ९

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १ दिन अघि

  • १०

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    २

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ३

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ४

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution