
५ साउन,काठमाण्डौ – कारोबारको तेस्रो दिन (मंगलवार) नेप्से परिसुचक ९.०१ अंकले घटेर २९८५.५७ बिन्दुमा रोकिएको छ ।
कारोबारमा आएका २१९ ओटा कम्पनीको ८४ हजार ४६८ पटकको कारोबारमा ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताको दोस्रो दिन सोमवार कारोबारमा आएका २१९ ओटा कम्पनीको १ लाख ७ हजार ७९७ पटकको कारोबारमा ३ करोड ७५ लाख १ हजार ३५४ कित्ता शेयरको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँ बराबरको कारोबार गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar