३ साउन,काठमाण्डौ – आज प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
उक्त बैठकमा आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । गत सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरी परमादेश जारी गरेपछि देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् ।
सोही अनुरुप नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar