• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १४, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘परदेशी २’ आजदेखि कतार र इराकमा

२९ मिनेट अघि
२

नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

१ घण्टा अघि
३

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

१ घण्टा अघि
४

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

२ घण्टा अघि
५

लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

२ घण्टा अघि
६

त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ

२ घण्टा अघि
७

नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने

३ घण्टा अघि
८

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

३ घण्टा अघि
९

अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

४ घण्टा अघि
१०

नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा

४ घण्टा अघि
११

गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

१ दिन अघि
१२

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    २ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    २ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ४ दिन अघि
  • samajbadi bhukampa cheque ४

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ५

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ६

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ७

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ८

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • pm tribi cricket maidan ९

    नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ २७, आईतबार (२ साल अघि)
  • ७३० पाठक संख्या
  • nepse

    २७ असार,काठमाण्डौ – बीमा उपसमूहको शेयरमा उछाल आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

    जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३ अङ्कले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७.५ अङ्कको वृद्धि भएको छ । यी उपसमूहको त्लनामा अरु उपसमूहको शेयरमा उल्लेख्य वृद्धि नभए पनि नेप्से बढाउन सहयोगी देखिएका छन् ।

    नेप्सेका अनुसार वित्त १८१.२६, ले बढ्दा बैंकिङ ४५.१३, व्यापार ३४.८३, जलविद्युत् ७८.५५, उत्पादन ९६.४, अन्य ९.०१, लघुवित्त १३३.५, सामूहिक लगानी कोष ०.१४ र लगानी २.८२ अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से आज भने हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ७४.७१ बिन्दुले बढेर नेप्से दुई हजार ८९९.८२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १३.१७ अङ्कले बढेर ५४३.४३ मा पुगेको छ ।

    कूल २२५ कम्पनीको तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर रु आठ अर्ब छ करोड १३ लाख ८२ हजार ४९६ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार बराबर पुगेको छ । कारोवारका आधारमा एनआइसि एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ९६ लाख ११ हहजार ५९५ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २५ करोड ८१ लाख ८२ हजार १४०, नेपाल बैंक रु २४ करोड ४३ लाख ८४ हजार ६००, नेपाल पूर्वाधार बैंक रु १८ करोड ७८ लाख ४५ हजार ६४२ र मञ्जुश्री फाइनान्स रु १७ करोड ६७ लाख ५१ हजार १२५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

    गुर्खाज फाइनान्स श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साइन रेसुङा ९.९८, मल्टीप्रर्पोज फाइनान्स ९.९७, समृद्धि फाइनान्स ९.९५, महालक्षमी विकास बैंक ९.९३ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५, ओरियन्टल होटल २.७०, एनबिबिएल डिवेञ्चर १.८५, लक्ष्मी विकास बैंकको ऋणपत्र १.२३ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.०८ प्रतिशतले गुमाए ।

  • Nepse
  • subhayug
  • बीमा उपसमूह
  • शेयर
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • ‘परदेशी २’ आजदेखि कतार र इराकमा

  • नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

  • पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु


  • समाचार
  • १

    ‘परदेशी २’ आजदेखि कतार र इराकमा
    २९ मिनेट अघि

  • २

    नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान
    १ घण्टा अघि

  • ३

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
    १ घण्टा अघि

  • ४

    पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
    २ घण्टा अघि

  • ५

    लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
    २ घण्टा अघि

  • ६

    त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ
    २ घण्टा अघि

  • ७

    नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने
    ३ घण्टा अघि

  • ८

    टाटा मोटर्सको म्याक्सचेञ्ज मेला
    ३ घण्टा अघि

  • ९

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
    ४ घण्टा अघि

  • १०

    नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा
    ४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ४ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    २

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

    शुभयुग सम्वाददाता
    ३

    श्रीमान्–श्रीमतीको झगडाका कारण बैंकक जाँदै गरेको विमान दिल्ली ‘डाइभर्ट’

    शुभयुग सम्वाददाता
    ४

    भारतमा सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution