• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

३४ मिनेट अघि
२

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

२ घण्टा अघि
३

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

२ घण्टा अघि
४

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

३ घण्टा अघि
५

रौतहटमा बस पल्टियो, १० जना घाइते

३ घण्टा अघि
६

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता

२१ घण्टा अघि
७

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला

२१ घण्टा अघि
८

नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार

२१ घण्टा अघि
९

राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

२१ घण्टा अघि
१०

इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

२१ घण्टा अघि
११

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोडभन्दा बढी

२१ घण्टा अघि
१२

तामाकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँचियो

२१ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • के हो सेयरको अक्सन मार्केट ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ २३, बुधबार (३ साल अघि)
  • ९०९ पाठक संख्या
  • share aksan

    २३ असार,काठमाण्डौ – नेपाल स्टक एक्स्चेन्जले अन्तर्दिवसीय (इन्टकारोबार) संचालन कसरी संचालन गर्न सकिन्छ भनेर अध्ययन गर्न गठन गरेको अध्ययन उपसमितिले विभिन्न देशको अभ्यास अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदनमा इन्ट्रा डेसँगै अक्सन मार्केट पनि संचालन गर्न सकिने सुझाव दिएको छ ।

    अक्सन मार्केट कसरी ?
    प्रतिवेदनका अनुसार अन्तर्दिवसीय कारोबारमा सहभागी विक्रेता कारोबारीले कारोबार दिनमै आफ्नो धितोपत्र हस्तान्तरण नगरेको वा गर्न नसकेको अवस्थामा अक्सन मार्केटबाट खरिद गरी हस्तान्तरण गर्न सक्छन् । यस अर्थमा अक्सन मार्केट अन्तर्दिवसीय कारोबारसँग अन्तरआवद्ध विषय हो ।

    अक्सन मार्केटमा सामान्य लगानीकर्ता सहभागी हुदैनन् । आफ्ना ग्राहकको दायित्व पूरा गर्ने गरी  कारोबार सदस्य मात्र अक्सन मार्केटमा सहभागी हुन पाउँछन् । अक्सन मार्केट सञ्चालनका लागि स्टक एक्सचेन्जले निश्चित समय तोकेको हुन्छ ।  संयन्त्र उपलब्ध गराएको हुन्छ ।

    भारतमा अक्सन मार्केट सञ्चालन गर्दा किनबेच हुने धितोपत्रको मूल्य सीमा धितोपत्र कारोबार भएको अर्को दिनमा कायम भएको अन्तिम मूल्यमा २० प्रतिशत तल वा माथि हुन सक्ने गरी व्यवस्था मिलाइएको छ । यस्तै किसिमको व्यवस्था नेप्सेले पनि गर्न सक्छ ।

    अक्सन मार्केट सञ्चालन गर्न के के हुनु पर्छ भनेर उपसमितिले सुझाएको छ । ती हुन्ः

    • कार्यविधिमा अक्सन मार्केट सञ्चालन समय तोक्ने ।

    • कारोबार सदस्यलाई बजारमा सहभागी हुने व्यवस्था गर्ने, पहुँच दिने ।

    • अक्सन मार्केटमा भएको कारोबारको राफसाफ T+1 मा गर्ने ।

    • अक्सन मार्केटमा धितोपत्र खरिद गर्दा वास्तविक कारोबार मूल्य भन्दा बढीमा धितोपत्र खरिद गर्दा नपुग रकम ग्राहकले व्यहोर्ने । खरिदकर्ताले कम मूल्यमा धितोपत्र प्राप्त गरेमा आर्जित नाफा राफसाफ प्रत्याभुति कोषमा जम्मा हुने ।

    • अक्सन मार्केटबाट धितोपत्र खरिद गर्दा राफसाफका लागि आवश्यक धितोपत्र संख्या एकमुष्ठ वा पटक पटक उपलव्ध भएसम्म खरिद गर्ने ।

    • अक्सन मार्केटमा धितोपत्रहरुको कारोबार गर्दा/गराउँदा प्रत्येक खरिद वा बिक्रीमा नियमित कारोबार सरह शुल्क लाग्ने ।

    • कारोबारमा प्रचलित कानूनबमोजिम लागु हुने पुँजीगत लाभकर तथा अन्य शुल्क सम्बन्धित पक्षले बुझाउने ।

    • अक्सन मार्केटमा धितोपत्र उपलब्ध नभई राफसाफ तथा फछ्र्यौट हुन नसक्ने भएमा विक्रेता कारोबार सदस्यले खरिदकर्ता कारोबार सदस्यमार्फत् लगानीकर्तालाई क्षतिपूर्ति दिने ।

    यी व्यवस्थाहरु अक्सन मार्केटका प्रमुख विशेषता हुन । यसबाहेक नेपालको परिवेश अनुकुल हुने गरी यसमा थप व्यवस्थाहरु गर्न सकिन्छ ।

  • subhayug
  • सेयरको अक्सन मार्केट
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

  • भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स


  • समाचार
  • १

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    ३४ मिनेट अघि

  • २

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    २ घण्टा अघि

  • ३

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    २ घण्टा अघि

  • ४

    महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स
    ३ घण्टा अघि

  • ५

    रौतहटमा बस पल्टियो, १० जना घाइते
    ३ घण्टा अघि

  • ६

    सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता
    २१ घण्टा अघि

  • ७

    कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला
    २१ घण्टा अघि

  • ८

    नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार
    २१ घण्टा अघि

  • ९

    राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण
    २१ घण्टा अघि

  • १०

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते
    २१ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    २

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    ३

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    ४

    इरानी मिसाइल आक्रमणमा इजरायलको बिर्सेभामा ५ जना सामान्य घाइते

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution