
१३ असार,धादिङ – धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको निधन भएको छ ।
महासचिव डल्लाकोटीको काठमाडौ स्थित मनमोहन मेमोरियल सामुदायिक सामुदायिक अस्पतालमा उपचारको क्रममा आज आईतबार बिहान निधन भएको हो ।
विगत लामो समयदेखी सुगरका रोगी महासचिव डल्लाकोटीले मुटुमा समस्या देखिएको महसुस भएको भन्दै शनिवार उपचारको लागि काठमाडौं गएका थिए ।
उपचाररत् डल्लाकोटीको उपचारको क्रममा आईतबार बिहान निधन भएको संघका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar