• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एनएमबि बैंक र टानबीच सहकार्य

३२ मिनेट अघि
२

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

२ घण्टा अघि
३

अराजक ट्राफिक प्रहरी निलम्बित

३ घण्टा अघि
४

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

३ घण्टा अघि
५

बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

१६ घण्टा अघि
६

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा

२० घण्टा अघि
७

बलात्कारको आरोपमा शिक्षक पक्राउ

२१ घण्टा अघि
८

डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

२२ घण्टा अघि
९

२० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

२२ घण्टा अघि
१०

मनकामना केबलकारको टिकटमा हिराको हार

२२ घण्टा अघि
११

एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी

२२ घण्टा अघि
१२

मुगु राष्ट्रिय निकुञ्जमा बेथिती : तीन महिनादेखि हाजिर नै नगरि तलव

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    ४ हफ्ता अघि
  • thakre thumb ३

    थाँक्रेका अध्यक्ष आचार्यद्धारा कार्यपालिकामा भोट किन्न पैसाको प्रलोभन

    ४ हफ्ता अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • rajendra sir photo ६

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    २ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    २ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    ४ हफ्ता अघि
  • सप्तरीमा मेयरका काकाद्धारा नगरपालिकाका प्राबिधिकमाथी कुटपिट

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ १२, शनिबार (१ साल अघि)
  • ८८५ पाठक संख्या
  • khadak nagarpalika kutpit

    १२ असार,सप्तरी – सप्तरीको खडक नगरपालिकाका मेयर हेमायु हकका काका अबुल हुसैनले नगरपालिकाका सब – इन्जिनियर विश्वप्रताप झामाथि कुटपिट गरेका छन् ।

    नगरपालिकाको वडा नम्बर ८ मा माटो र ग्राभेलको काम गर्न गठन भएको उपभोक्ता समितिका सदस्यसमेत रहेका मेयरका काका नाता पर्ने अबुल हुसैनले कामै नगरी मूल्यांकन गराउन खोजेका थिए । तर सब इन्जिनियर झाले त्यसो गर्न नमिल्ने बताएपछी उनिमाथी कुटपिट गरेका हुन् ।

    सब इन्जिनियर झाले रु ३ लाख बजेटको माटो र ग्राभेलको काम स्टिमेट अनुसार नगरी बलजफ्ती मूल्यांकन गर्न भन्दा आफूले नमानेको बताए । मूल्यांकन गर्न नमान्दा हुसैनले आफूलाई कुटपिट गरेको उनले बताए । ‘म आफ्नो कोठामा बसिरहेको थिएँ’ झा भन्छन्, ‘एक्कासी आएका हुसैनले मूल्यांकन गर्न भने । कामै नभएको मूल्यांकन गर्न मानिनँ । त्यसपछि उनले आफूलाई कोठाभित्रै हातपात गरे ।’

    हुसैनले आफूलाई कुट्दै आफ्नो मोवाइल समेत खोसेको उनले बताए ।

    हुसैनले भने झालाई कुटपिट नगरेको बताए । उनले मोवाइल भने नियन्त्रणमा लिएको बताए । ‘लिएको मोवाइल पनि फिर्ता गरिसकेको छु । कुटपिट गरेको छैन’ उनले भने । यसैबीच झामाथि कुटपिट गरेको विरोधमा कर्मचारीले शुक्रबार नगरपालिकाको कामकाज अवरुद्ध गरेका छन् ।

  • subhayug
  • इन्जिनियर
  • खडक नगरपालिका
  • मेयर
  • विश्वप्रताप झा
  • सप्तरी
  • हेमायु हक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • एनएमबि बैंक र टानबीच सहकार्य

  • नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

  • अराजक ट्राफिक प्रहरी निलम्बित

  • राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन


  • समाचार
  • १

    एनएमबि बैंक र टानबीच सहकार्य
    ३२ मिनेट अघि

  • २

    नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा
    २ घण्टा अघि

  • ३

    अराजक ट्राफिक प्रहरी निलम्बित
    ३ घण्टा अघि

  • ४

    राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन
    ३ घण्टा अघि

  • ५

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
    १६ घण्टा अघि

  • ६

    लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा
    २० घण्टा अघि

  • ७

    बलात्कारको आरोपमा शिक्षक पक्राउ
    २१ घण्टा अघि

  • ८

    डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो
    २२ घण्टा अघि

  • ९

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !
    २२ घण्टा अघि

  • १०

    मनकामना केबलकारको टिकटमा हिराको हार
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    dip 2
    १६ घण्टा अघि

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution