• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २१, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

१३ घण्टा अघि
२

सेयर बजारमा सामान्य सुधार

१३ घण्टा अघि
३

कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

१३ घण्टा अघि
४

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

१४ घण्टा अघि
५

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान

१४ घण्टा अघि
६

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

१५ घण्टा अघि
७

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

१५ घण्टा अघि
८

अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह

१५ घण्टा अघि
९

सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल

१६ घण्टा अघि
१०

राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

१६ घण्टा अघि
११

एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कागजात संकलन गर्दै प्राधिकरण

१७ घण्टा अघि
१२

एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छः सांसद वाग्ले

१७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    ५ दिन अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    २ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ३ दिन अघि
  • samajbadi bhukampa cheque ८

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ४ हफ्ता अघि
  • baburam bhattarai with prachanda ९

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • प्रधानमन्त्री ओलीले दिए प्रचण्डलाई स्यालको संज्ञा

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ११, शुक्रबार (२ साल अघि)
  • ११४४ पाठक संख्या
  • kp and prachanda

    ११ असार,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्यालको संज्ञा दिएका छन् ।

    आज शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत केहिदिन अघी ‘प्रचण्ड’ले अघिल्लो दिन धादिङमा भनेअनुसार नै भोलिपल्ट मन्त्रिपरिषद् विस्तार र पुनर्गठनका विषयमा अदालतबाट आदेश आएको भन्दै अघिल्लो दिनै धादिङमा स्याल कराउनू र भोलिपल्ट कुखुरो हराउनु यो कसरी भयो भन्दै प्रश्न उठाएका हुन्।

    प्रधानमन्त्री ओलीले धादिङमा प्रचण्डले गरेका खुलाशालाई अदालतभित्र कसले ‘सेटिङ’ गर्छ भन्ने प्रष्ट भएकोसमेत बताए । त्यस्तै ओलीले राजनीतिको फैसला वा प्रधानमन्त्री छान्ने अधिकार सर्वोच्च अदालतलाई दिइएको टिप्पणी समेत गरे । उनले ‘प्रचण्ड’ले अघिल्लो दिन धादिङमा भनेअनुसार नै भोलिपल्ट मन्त्रिपरिषद् विस्तार र पुनर्गठनका विषयमा अदालतबाट आदेश आएको भन्दै यो कसरी भएको भन्दै आस्चर्यसमेत ब्यक्त गरे ।

    धादिङमा अघिल्लो दिनै पछि नियुक्त गरिएका मन्त्रीहरू भोलि अदालतले हटाउँदै छ भन्ने सूचना पाएको छु भनेर प्रचण्डले भनेको र साेही अनुसार अदालतको फैसला आएको प्रधानमन्त्रीले बताए । ‘न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ? एउटा हल्ला चर्चा छ नि ‘सेटिङ’ भन्ने, खुब चल्छ । नभए भोलिपल्ट कुखुरो हराउनु र अघिल्लो दिनै धादिङमा स्याल कराउनू। कसरी त्यो भयो? एउटा गम्भीर प्रश्न हो’, उनले भने । यस्तो कुरामा एकछिनका लागि खुशी वा दु:खी हुने भन्दा पनि प्रणालीप्रति नै सजक हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

    ‘राजनीतिको फैसला वा प्रधानमन्त्री छान्ने सर्वोच्च अदालतलाई दिन खोजेपछि के हुन्छ? राजनीतिक विषयको टुंगो राजनीतिक संस्थाहरुले वा पार्टीहरुले लगाउनु पर्ने ठाउँमा अदालतबाट राजनीतिक फैसला खोजेपछि अदालतले संविधान र कानूनको कुरा गर्ने हो । राजनीति होइन । अब अदालतबाट निरुपन गर्न खोजिँदै छ’, प्रधानमन्त्री ओलीले भने ।

    उनले यसमा बाह्य हस्तक्षेप हुन सक्ने पनि बताए । ‘राजनीतिलाई राजनीति भन्दा राजनीति गर्ने थलो.. संसद्‌मा पनि हुन नदिने राजनीति अन्तै लगेर टुंगो गर्ने । अहिले एकैछिन मजा आउला, मन्त्रीहरु सबै हटाइदिएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भयो। खुचिङ पर्‍यो भन्ने होला’, ‌ओलीले थपे, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए। त्यो कसरी गरे गजबको कुरा छ।’

  • subhayug
  • अध्यक्ष
  • केपी शर्मा ‌ओली
  • पुष्पकमल दाहाल
  • प्रचण्ड
  • प्रधानमन्त्री
  • माओवादी केन्द्र
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

  • सेयर बजारमा सामान्य सुधार

  • कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु

  • औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन


  • समाचार
  • १

    नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
    १३ घण्टा अघि

  • २

    सेयर बजारमा सामान्य सुधार
    १३ घण्टा अघि

  • ३

    कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका एक जनाको मृत्यु
    १३ घण्टा अघि

  • ४

    औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन
    १४ घण्टा अघि

  • ५

    चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान
    १४ घण्टा अघि

  • ६

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
    १५ घण्टा अघि

  • ७

    श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
    १५ घण्टा अघि

  • ८

    अनलाइनबाटै श्रम स्वीकृति लिन विभागको आग्रह
    १५ घण्टा अघि

  • ९

    सरकारले प्रविधिका क्षेत्रमा अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैनः प्रधानमन्त्री दाहाल
    १६ घण्टा अघि

  • १०

    राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    २

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ३

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution