२०८१ भाद्र ३०, आईतबार
१० असार,काठमाण्डौ – प्रतिनिधीसभा संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले राजधानी काठमाण्डौंको सडक तताएको छ ।
विपक्षी गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले आज बिहीबार काठमाण्डौमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनीमार्गमा गरेको प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो, राष्ट्रलाई क्षति भो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar