• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

६ घण्टा अघि
२

बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

६ घण्टा अघि
३

को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

६ घण्टा अघि
४

डिभिजन वन कार्यालय धादिङको अनुरोध

२ दिन अघि
५

पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)

३ दिन अघि
६

एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस

४ दिन अघि
७

माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

४ दिन अघि
८

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने

४ दिन अघि
९

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

५ दिन अघि
१०

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

५ दिन अघि
११

दोहोरो अंक बढ्यो सेयर बजार

५ दिन अघि
१२

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    २ हफ्ता अघि
  • Galaxy tv no sallery ४

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ५

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १ हफ्ता अघि
  • trisuli nadi badh ६

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    ३ हफ्ता अघि
  • classic news subhayug ७

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

    १ हफ्ता अघि
  • salikram bhote ८

    मुख्यमन्त्रीको बिश्वासको मतबारे बागमतीमा काँग्रेस र समाजवादीको आपत्ती : जमकट्टेलले छलफल नै नगरेको आरोप

    १ हफ्ता अघि
  • subash-nembang ९

    संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    १ महिना अघि
  • bhanu park dhading १०

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

    २ हफ्ता अघि
  • बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक : यस्तो छ आगामी तयारी !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ७, सोमबार (१ साल अघि)
  • ७३७ पाठक संख्या
  • 4 neta new sarkar

    ७ असार,काठमाण्डौ – पछिल्लो समसामयिक घटनाक्रमका सन्दर्भमा विपक्षी गठबन्धनका शीर्ष नेताबीच बूढानीलकण्ठमा छलफल भएको छ ।

    आइतबार अपरान्ह ५ बजे, काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुबीच छलफल भएको हो । छलफलमा काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ, एमालेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, नेताहरु राजेन्द्र श्रेष्ठ, अशोक राई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।

    काँग्रेस केन्द्रीय कार्यसमितिका कारण गठबन्धनको बैठक बस्न नसकेको भन्दै बैठक त्यसैको निरन्तरता भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । त्यस्तै गत ३१ जेष्ठमा एमाले वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा भएको गठबन्धन बैठकपछि अर्को बैठक बस्न सकेको थिएन । बैठकमा ३१ जेष्ठ यताका समस्त घटनाको समीक्षा गरिएको खड्काले बताए । खड्काका अनुसार बैठकमा गठबन्धन मजबुत, विश्वासिलो र खँदिलो बनाउने कुरामा छलफल भएको हो ।

    काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट संस्थागत रुपमा गठबन्धनलाई सशक्त बनाउने निर्णयलाई बैठकले सकारात्मक दिएको छ । नेताहरुबीच गठबन्धनलाई अझ सुदृढ गर्ने सहमति भएको खड्काले बताए । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना पार्टी पंक्तिलाई बाढी र पहिरो क्षेत्रमा उद्दार र राहतमा खट्न निर्देशन दिने निर्णय गरेका बताए । उनले भने, ुबाढी र पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, परिवारमा समवेदना प्रकट गर्ने निर्णय भएको छ । पार्टीका कार्यकर्तालाई उद्दार र राहतमा खट्न निर्देशन दिने कुरा भएको छ ।ु श्रेष्ठका अनुसार सरकारले तदारुकताका साथ काम गर्न नसकेको गठबन्धनको ठहर छ ।

    बैठकले सरकारलाई कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउन दबाब दिने निष्कर्ष निकालेको छ । खड्काले भने, ुकोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउन दबाब दिने र ध्यानाकर्षण गराउने विषयमा छलफल भयो ।ु यस्तै महामन्त्री खड्काले गठबन्धनले नेतृत्व गरेका प्रदेश सरकार प्रभावकारी बनाउने निर्णय भएको बताए । उनले भने, ुनयाँ बनेका प्रदेश सरकारलाई जनताको पक्षमा, जनताको सेवामा कसरी प्रभावकारी बनाउने, कुन तरिकाले आगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।ु

    कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ मा गठबन्धनको सरकार बनाएको छ ।

  • subhayug
  • विपक्षी गठबन्धन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

  • बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

  • डिभिजन वन कार्यालय धादिङको अनुरोध


  • समाचार
  • १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु
    ६ घण्टा अघि

  • २

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !
    ६ घण्टा अघि

  • ३

    को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र
    ६ घण्टा अघि

  • ४

    डिभिजन वन कार्यालय धादिङको अनुरोध
    २ दिन अघि

  • ५

    पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)
    ३ दिन अघि

  • ६

    एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस
    ४ दिन अघि

  • ७

    माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश
    ४ दिन अघि

  • ८

    सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने
    ४ दिन अघि

  • ९

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ५ दिन अघि

  • १०

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

    subhayug
    २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    ३

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ४

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution