६ असार,काठमाण्डौ – आइतबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका (नेप्से) का अनुसार आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा अधिकतम ६३.२८ अंंकको गिरावट आई २९०५.१४ विन्दुमा झरेको हो ।
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.६१ अंकले घटेर ५२८.५१ विन्दुमा झरेको छ ।
आज कुल २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर १ लाख २८ हजार २८१ पटक किनबेच हुँदा अधिकतम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।
तिब्र गिरावटका बीच आज सबै समूहहरु ऋणात्मक रहेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar