• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

८ घण्टा अघि
२

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

८ घण्टा अघि
३

दोहोरो अंक बढ्यो सेयर बजार

८ घण्टा अघि
४

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

१० घण्टा अघि
५

अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

११ घण्टा अघि
६

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

११ घण्टा अघि
७

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

११ घण्टा अघि
८

सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी

१२ घण्टा अघि
९

एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह

१२ घण्टा अघि
१०

एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार

१२ घण्टा अघि
११

सुराकी खर्चका नाँउमा साढे २४ करोड बेहिसाब

१२ घण्टा अघि
१२

मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ४ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ४ हफ्ता अघि
  • Galaxy tv no sallery ६

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ७

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ४ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ६ दिन अघि
  • pradesh sarkar ९

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ४ हफ्ता अघि
  • trisuli nadi badh १०

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    २ हफ्ता अघि
  • वन कार्यालयको कर्मचारी भन्दै चन्दा असुली गर्ने दुई पत्रकार पक्राउ

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ६, आईतबार (१ साल अघि)
  • १०१६ पाठक संख्या
  • patrakar pakrau

    ६ असार,विराटनगर – आफुलाई वन कार्यालयको कर्मचारी भन्दै काठ मिलसँग जवरजस्त चन्दा असुली गर्ने दुईजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

    फर्निचर उद्योगहरुमा वनको कर्मचारी हुँ, आर्थिक सहयोग नगरे राम्रो नहुने भन्दै चेतावनी दिने दुई जनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ ।

    वन कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् भन्दै फर्निचर उद्योग पुगेका उनीहरुले सहयोग नगरे अप्ठेरो पर्ने चेतावनी दिँदै आएका थिए । उनीहरुले मोरङका २५ वटा मिलमा ठगी गरेको देखिएको र उनीहरुको साथबाट पत्रकार परिचयपत्र समेत बरामद भएको प्रहरीले जनाएको छ । रतुवामाई नगरपालिका–१० मा पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको माईवेनी स–मिलमा पुगेका उनीहरुलाई चन्दा उठाउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

    पक्राउ परेका दधिराम चौहानको साथबाट २५ हजार ९ सय ९५ नगद र पुष्पप्रसाद सिग्देलको साथबाट ७ हजार नगद बरामद गरिएको प्रवक्ता राईले बताए ।

    उनीहरुको साथबाट सृष्टि साप्ताहिक, सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड, चन्दा उठाएको रकम अभिलेख भएको डायरी, कान्तिपुर पोष्ट, जनमत साप्ताहिक र बराह साप्ताहिकबाट जारी भएको परिचय पत्रसमेत बरामद भएको र बरामद भएका पत्रकार परिचय पत्रहरूको म्याद नरहेको राईले जानकारी दिए ।

  • subhayug
  • इलाका प्रहरी कार्यालय
  • चन्दा असुली
  • पक्राउ
  • पत्रकार
  • प्रहरी
  • फर्निचर उद्योग
  • वन कार्यालय
  • सिजुवा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

  • दोहोरो अंक बढ्यो सेयर बजार

  • ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

  • राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने


  • समाचार
  • १

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ८ घण्टा अघि

  • २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ८ घण्टा अघि

  • ३

    दोहोरो अंक बढ्यो सेयर बजार
    ८ घण्टा अघि

  • ४

    ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै
    १० घण्टा अघि

  • ५

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
    ११ घण्टा अघि

  • ६

    राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने
    ११ घण्टा अघि

  • ७

    एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
    ११ घण्टा अघि

  • ८

    सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी
    १२ घण्टा अघि

  • ९

    एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह
    १२ घण्टा अघि

  • १०

    एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    २

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ३

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    ४

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution