२०८१ आश्विन २०, आईतबार
३ असार,काठमाण्डौ – सीईडीबी हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशत अर्थात ७३ अंकले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८०६ पुगेको हो ।
यो समाचार तयार पर्दा सम्म ११ बजेर ८ मिनेट जाँदा २३ हजार ४२२ कित्ता शेयरको खरिद माग भएको छ भने विक्री कर्ता शुन्य रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar