• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १५, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमालले यो धर्तीलाई सुन्दरता…

४ घण्टा अघि
२

एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

४ घण्टा अघि
३

‘बसन्त’का दुई कृति एकसाथ

४ घण्टा अघि
४

विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह

४ घण्टा अघि
५

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

५ घण्टा अघि
६

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार

५ घण्टा अघि
७

कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

५ घण्टा अघि
८

एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड

६ घण्टा अघि
९

एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित

६ घण्टा अघि
१०

‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर

६ घण्टा अघि
११

सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छः अर्थमन्त्री महत

६ घण्टा अघि
१२

डि–फ्रिजबाट करेन्ट लागेर एक महिलाको मृत्यु

६ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ४ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ४ दिन अघि
  • nurse ५

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    ७ घण्टा अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    २ दिन अघि
  • keshab pande ७

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ४ दिन अघि
  • akikrit-samajwadi-office ८

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ९

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ४ हफ्ता अघि
  • mukunda rijal १०

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • नेपालको वस्तु निर्यात बढ्दै, एक खर्ब माथिकाे निर्यात

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ ३१, सोमबार (२ साल अघि)
  • १०९४ पाठक संख्या
  • niryat

    ३१ जेठ,काठमाण्डौ – मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा कुल वस्तु निर्यात रु एक खर्ब आठ अर्ब ४८ करोड बराबर पुगेको उल्लेख छ । यसले क्रमशः नेपालको वस्तु निर्यात बढ्दै गएको देखिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३२.२ प्रतिशतले बढी हो ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले मात्रै वृद्धि भएको थियो । बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३५.८ प्रतिशतले र अन्य मुलुकतर्फ २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै, चीनतर्फको निर्यातमा भने १८.४ प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको बैंकको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भएको छ ।

    बैंकका अनुसार रु १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट २९.८ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ६.२ प्रतिशतले वृद्धि भएको छ ।

    वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालु आवको दश महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो ।

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • हिमालले यो धर्तीलाई सुन्दरता…

  • एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

  • ‘बसन्त’का दुई कृति एकसाथ

  • विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह


  • समाचार
  • १

    हिमालले यो धर्तीलाई सुन्दरता…
    ४ घण्टा अघि

  • २

    एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान
    ४ घण्टा अघि

  • ३

    ‘बसन्त’का दुई कृति एकसाथ
    ४ घण्टा अघि

  • ४

    विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह
    ४ घण्टा अघि

  • ५

    जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
    ५ घण्टा अघि

  • ६

    सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार
    ५ घण्टा अघि

  • ७

    कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने
    ५ घण्टा अघि

  • ८

    एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड
    ६ घण्टा अघि

  • ९

    एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित
    ६ घण्टा अघि

  • १०

    ‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर
    ६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर १३ जनाको मृत्यु, १४ बेपत्ता

    शुभयुग सम्वाददाता
    ३

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    ४

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution